काठमाडौँ – संसदमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग दर्ता भएसँगै यो कसरी अघि बढ्छ भन्नेतर्फ सबैको चासो बढेको छ। अब संसदमा महाअभियोग कसरी पेस हुन्छ भन्ने नै सबैमा कौतुहल छ। सबैलाई लागेको छ, अब महाअभियोग कसरी अघि बढ्छ? संविधानतः संसदमा महाअभियोग दर्ता भएसँगै राणा प्रधानन्यायाधीश पदबाट निलम्बनमा परिसकेका छन्। त्यस्तै उक्त प्रस्ताव संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको दुईतिहाइ […]