१२ कात्तिक, काठमाडौं । छठ समारोह समितिले छठ पर्व मनाउनका लागि कात्तिक १३ र १४ गते रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरपालिकालाई पुनः आग्रह गरेको छ । समितिले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरपालिकालाई आग्रह गरेको हो । समितिले गत असोज ७ गते छठ पर्व मनाउनका लागि सो […]