अटो दुर्घटना हुदा चालकको मृत्यु

ईलाम / ईलाम ईलाम नगरपालिका-७ तिल्केनी स्थित राजमार्गमामा अटो दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक ईलाम-९ का २२ बर्षीय अबिकल सुन्दास रहेका छन । हिजो बेलुका साढे ८ बजे मे १ह ३०२२ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुदा सुन्दास गम्भीर घाईते भएका थिए । गम्भीर घाईते भएका सुन्दासलाई उपचारार्थ... The post अटो दुर्घटना हुदा चालकको मृत्यु appeared first on Purbeli News.

सम्बन्धित सामग्री

रोल्पामा अल्टो दुर्घटना हुँदा चालकको मुत्यु

१९ पुस, दाङ । रोल्पामा अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पा नगरपालिका-९ हृवामाबाट लिबाङ आउँदै गरेको रा१ह ३०५१ नम्बरको अटो आइतबार दिउँसा दुर्घटना हुँदा चालक रुन्टीगढी गाउँपालिका-९ सखीका ३४ वर्षीय खुम रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ । सदरमुकाम लिबाङबाट यात्रु लगेर र्फकने क्रममा अटो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले […]

रोल्पामा अटो दुर्घटना, चालकको मृत्यु

रोल्पामा आइतबार अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पा नगरपालिका–९ होमाबाट सदरमुकाम लिबाङ आउँदै गरेको अटो पल्टिँदा ३४ वर्षीय चालक खुम रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुकुम पूर्वमा अटो दुर्घटना : चालकको मृत्यु

रुकुम पूर्वमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भूमे गाउँपालिका–१, लुकुम नजिकै भएको दुर्घटनामा भुमे–१, लुकुमका १७ वर्षीय चालक आशिष विकको मृत्यु भएको हो ।