पर्वतको महाशिला गाउँपालिकाले सबै दलित परिवारले पालेका पशुपक्षीको निःशुल्क बिमा गरिदिने भएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको हो। दलित परिवारको अर्थावस्था सुधार गर्न तथा...
धनकुटा– धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका दलित समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । पाँचजनासम्मको परिवारलाई सरकारले तोकेको निश्चित रकम र सो सङ्ख्याभन्दा बढी भए प्रतिव्यक्ति थप बुझाउनुपर्ने सबै रकम पालिकाले तिरेको हो । हालसम्म पालिकाले एक सय २१ दलित समुदायको निःशुल्क बीमा गरिदिएको पालिकाका स्वास्थ्य शाखाप्रमुख गणेशकुमार यादवले जानकारी दिए । दश वडा […]
जिल्लाको पनौती नगरपालिकाले नगरभित्रका विपन्न, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति र एकल परिवारको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको छ ।
पनौती नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख पुरुषोत्तम तिमल्सिनाले वडा नं. ५ का चौकोटका रामकृष्ण कुवा श्रेष्ठको चार जनाको परिवारको स्वास्थ्य बीमा गरेर मेयर विपन्न स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरिएको जानकारी दिनुभयो ।