भदौ १ गतेदेखि सडकमा गिटीबालुवा थुपारे २५ हजार जरिवाना
काठमाडौँ । सहरी क्षेत्रमा घर निर्माण गर्ने घरधनीले सडकमै निर्माण सामग्री थुपारेको देखिएकाे भन्दै अब त्यस्ता सडकमा निर्माण सामग्री थुपार्ने घरधनीलार्इ कारबाही गर्ने एेन अाएकाे छ । सडकमा त्यसरी निर्माणजन्य सामग्री थुपार्दा आवागमनमा अवरोध ...
मोरङ- विराटनगर भन्सार कार्यालयले भदौ महिनामा निर्धारित लक्ष्य भन्दा कम राजश्व असुली गरेको छ । विराटनगर भन्सार कार्यालयका अनुसार भदौ महिनामा ५६ दशमलव ८१ प्रतिशत मात्र राजश्व असुली भएको हो । भन्सार कार्यालयलाई भदौ महिनामा ४ अर्ब ४५ करोड ६६ लाख रुपैया राजश्व असुली लक्ष्य निर्धारण गरिएको थियो । जसमध्ये २ अर्ब ५३ करोड १९ […]
प्रदर्शनीमा ठूला तथा साना गरी करिब एक सय २० वटा स्टल र ब्लकहरू रहने आयोजकले जनाएको छ। काठमाडौं, भदौ ११ (नागरिक)– नाडा अटोमोवाइल्स् एसोसिएसन अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म नाडा अटो सो –२०२३ आयोजना गर्ने भएको छ।...
विराटनगरमा आगामी भदौ ३ गतेदेखि अभिनय कार्यशाला हुने भएको छ। आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ ३ देखि भदौ १८ गतेसम्म नाट्य तथा अभिनय प्रशिक्षण सञ्चालन हुन लागेको हो।
हाटखोलास्थित सुशीला कोइराला...
९ भदौ, काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) को आयोजनामा सीप्यान क्रिकेट अवार्ड भदौ २४ गते हुने भएको छ । सीप्यानले बिहीबार पत्रकार सम्मेलन गर्दै कोभिड-१९ का कारण दुई वर्षदेखि रोकिएको अवार्ड भदौ २४ गते गर्ने जानकारी गराएको हो । सन् २०१९ मा क्रिकेट खेलाडीको हौसला बढाउने उद्देश्यले सीप्यानले पहिलो पटक अवार्ड आयोजना गरेको […]
काठमाडौं । बर्दियामा भदौ १० गते सम्म जारि निषेधाज्ञा भदौ २५ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभीट संकट ब्यवस्थापन केन्द्रको बैठकले भदौ २५ गते सम्मका लागि निषेधाज्ञा बढाएको हो । यस अबधिमा साबधानी अपनाउदै दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ बजे देखि साझ ७बजे सम्म सन्चालन गर्न पाइने […]
काठमाडौँ– सरकारले भदौ १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। सरकारले भदौ १४ गते कृष्ण जन्माष्टमीका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो। भदौ ३ गते बसेको मन्त्रिपरिषद बैठकले कृष्ण जन्माष्टमीका विदा दिने निर्णय गरेको थियो।
९ भदौ, गोरखा । कोरोना महामारीका कारण बन्द रहेको मनकामना केबलकार भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने तयारी भइरहेको मनकामना दर्शन प्रालिले जनाएको छ । आगामी भदौ १५ गतेदेखि केबलकार सञ्चालनका लागि सरोकारवालासँग आवश्यक छलफल समेत भइसकेको प्रालिका नायव प्रबन्धक उज्वल सेरचनले बताए । ‘साउन ३० गते वडा कार्यालयमा जनप्रतिनिधिसहित सरोकारवालाहरुसँग बैठक बसेका थियौ,’ उनले भने, […]
गोरखा – गोरखामा भदौ १ गतेदेखि भदाै ११ गतेसम्म लकडाउन गरिने भएको छ । आज आइतवार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले भदौ १ गते राति १२ बजेदेखि लागू हुने गरी भदौ ११ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
लकडाउन अवधिभर अत्यावश्यकबाहेकका सबै पसल, व्यवसाय बन्द गर्ने, बैङ्क तथा वित्तीय संस्थाको सेवा पनि बन्द गर्ने र अहिले खुल्दै आएका सरकारी कार्यालयको सेवा पनि बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले बताउनुभयो । ...
काउन्सिलले साउन १० गते देखि भदौ ७ गते सम्म परीक्षाका लागि अनलाइन फारम बुझाउन सक्ने र भदौ ८ गतेदेखि भदौ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर अनलाइन फारम बुझाउन सक्ने जनाएको छ।