जुन देशले खाद्यान्न र ऊर्जाको सुरक्षा गरेको हुँदैन त्यो देशको विकास पनि हुँदैन। हाम्रो खाद्यान्नपछि धेरै खर्च हुने श्रोत ऊर्जा हो। हाम्रोमा डिजेल, पेट्रोल र ग्यासको आयात धेरै छ। यसलाई कम गर्नका लागि सबै मन्त्रालय लागेर कम गर्नुपर्दछ। ग्यासको आयात घटाउनुमा लाग्नुपर्छ। अहिले पाकिस्तानमा राम्रा उद्योग धमाधम बन्द हुँदैछन्। कच्चा समान नपाएको कारणले त्यहाँका उद्योग […]