अनलाइन लाइसेन्स आवेदन अनिश्चितकालका लागि बन्द

काठमाडौं, कात्तिक २० । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द हुने भएको छ । सरकारले आगामी १ मंसिरदेखि लाइसेन्स अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको हो । यातायात व्यवस्था विभागले सूचना जारी गरेर लाइसेन्स अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने जनाएको हो । अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली […]

सम्बन्धित सामग्री

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। विजनेश नभएपछि २२ दिन पछि सोमबारदेखि बसेको प्रदेश सभा बैठक मंगलबार नै अनिश्चितकालका लागि स्थगित गरिएको हो।...

राहदानी वितरण अनिश्चितकालका लागि बन्द

काठमाडौं । राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो ।  सिस्टममा समस्या आएको र समाधानका लागि निरन्तर प्रयास गर्दा पनि समाधान नभएको भन्दै विभागले राहदानी वितरण कार्य रोकेको हो । सिस्टममा समस्या आउँदा राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी […] The post राहदानी वितरण अनिश्चितकालका लागि बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नर्सिङ काउन्सिलको सेवा अनिश्चितकालका लागि स्थगित

नेपाल नर्सिङ काउन्सिलले अस्थायी प्रमाणपत्र वितरण लगाएका काम अनिश्चितकालका लागि स्थगित गरेको छ।

पेड्री अनिश्चितकालका लागि मैदान बाहिर रहने

स्पेनिस युवा स्टार पेड्री अनिश्चितकालका लागि मैदान बाहिर रहने भएका छन् । स्पेनिस क्लब बार्सिलोनाका युवा मिडफिल्डर पेड्री अनिश्चितकालका लागि मैदान बाहिर रहेने बार्सिलोनाले जनाएको छ ।पेड्री ह्यामस्ट्रिङ चोटको कारण अनिश्चितकालका लागि मैदानबाट बाहिर रहने भएका हुन्  । १९ वर्षीय मिडफिल्डरले युरोपा लिग अन्तर्गत फ्रान्कफुर्टविरुद्धको खेलमा चोट बोकेका थिए ।पेड्री मैदान बाहिर रहने कुरा उनको रिकभरीले निर्धारण गर्ने बार्सिलोनाले जनाएको छ । पछिल्लो समय पेड्री बार्सिलोनाका महत्वपूर्ण खेलाडी हुन् ।उनले यो

नयाँ दिल्लीका सबै विद्यालयहरु अनिश्चितकालका लागि बन्द

भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । ‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने छ’, रायलाई उदृत गर्दै भारतीय समाचार माध्यम एएनआईले लेखेको छ । भारतको सर्वोच्च अदालतले बिग्रँदो […]

डोटीका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृद्धि गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका हुन् ।पालिकाले सरकारको निर्णयानुसार कर्मचारीको तलब वृद्धि गर्नुपर्ने भन्दै गरिएको विद्यालय बन्दको यहाँको गाउँपालिका शिक्षक महासङ्घले ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागिता जनाएको छ । जिल्लाम

क्रिकेटसम्बन्धी गतिविधि अनिश्चितकालका लागि स्थगित

कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको भन्दै नेपाल क्रिकेट संघले क्रिकेटसम्बन्धी गतिविधि अनिश्चितकालका लागि रोक्ने निर्णय गरेको छ

लाइसेन्सको अनलाइन फारम अनिश्चितकालका लागि बन्द

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम प्रणाली अनिश्चितकालका लागि बन्द गरिने भएको छ

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। संसद सचिवालयले आइतबार सूचना प्रकाशित गरी बैठक अनिश्चितकालका लागि स्थगित गरेको हो।...