चीनमा डुंगा पल्टिंदा ३९ बेपत्ता, चिनियाँ राष्ट्रपतिद्वारा तीब्र उद्धारमा लाग्न निर्देशन

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङले मध्य हिन्द महासागरमा मंगलबार गहिरो समुन्द्रमा माछा मार्ने एउटा चिनियाँ जहाज पल्टिए पछि बेपत्ता व्यक्तिको उद्धारका लागि हरसम्भव प्रयास गर्न आग्रह गरेका छन्। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले मंगलबार बिहान करिब ३ बजे भएको घटना पछि उक्त निर्देशन दिँदै सम्बन्धित विभागहरूलाई आपतकालीन […]

सम्बन्धित सामग्री

पानामा तटमा डुंगा पल्टिंदा चार जनाको मृत्यु, सात बेपत्ता

काठमाडौं– खराब मौसमका कारण पानामाको उत्तरपूर्वी तटमा डुंगा पल्टिंदा चार आप्रवासीको मृत्यु हुनुका साथै अन्य सात जना बेपत्ता भएको पानामाका अधिकारीहरूले बुधबार बताएका छन् । मध्य अमेरिकी देशको राष्ट्रिय सीमा सेवाले गरेको पोस्ट तथा स्थानीय सञ्चारमाध्यमको रिपोर्टअनुसार दुर्घटनामा परेका अन्य १४ जना सुरक्षित छन् । कोलम्बियाबाट आएको उक्त डुङ्गा पानामाको गुना यला आदिवासी प्रान्तको क्यारेटो […]

नाइजेरियामा यात्रुबहाक डुंगा पल्टिंदा बालबालिकासहित कम्तिमा २९ जनाको मृत्यु

काठमाडौं । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा डुगा पल्टिँदा बालबालिकासहित कम्तीमा २९ जनाको मृत्यू भएको छ भने सात जनाको जवितै उद्धार गरिएको छ । धार्मिक कार्यक्रममा सहभागी हुन गईरहेका मानिसहरु सवार रहेको डुंगाा नदी पार गर्ने क्रममा पल्टिएको संचारमाध्यमहरुले जनाएका छन । मृत्यू हुनेहरुमा धेरैजसो ६ देखि १२ वर्षका स्कुले बालबालिका रहेका छन् । क्षमताभन्दा […]

ब्रह्मपुत्रमा डुंगा पल्टिंदा ३० बेपत्ता

एजेन्सी । भारतमा यात्रुबाहक डुंगा पल्टिंदा कम्तिमा एक जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता भएका छन् । आसामको जोरहाट नजिकै ब्रह्मपुत्र नदीमा १२० जना बोकेको डुंगा अर्को डुंगासंग ठोक्किएर दुर्घटना भएको हो । ४२ जनालाई सकुशल उद्धार गरिएको र केही नदीमा डुबेको भारतीय अधिकारीहरुले जनाएका छन् । जोरहाटबाट आउदै गरेको डुंगा विपरित दिशाबाट […]

डुंगा पल्टिंदा १२ रोहिंज्याको मृत्यु

बांग्लादेशको तट नजिकैको नदीमा मुस्लिम रोहिंज्याहरु सवार डुंगा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ।