बंगलादेशमा रोहिङ्गा शरणार्थी चढेको डुङ्गा दुर्घटना, चार जनाको मृत्यु :: Pahilopost.com

बङ्गलादेश :  बङ्गलादेशमा रोहिङ्गा शरणार्थी चढेको डुंगा पल्टिंदा मङ्गलबार कम्तीमा चार जनाको मृत्यु भएको छ।  खराब मौसमका कारण शाम्लापुर गाँउनजिकै डुङ्गा दुर्घटनामा परेको प्रहरी अधिकारीहरुले जनाएका छन्।  शाम्लापुर गाउँ म्यानमारमा भएको हिंसाका कारण भागेर आएका हजारौ रोहिङ्गा शरणार्थीहरु बसोबास गर्दै आईरहेको गाउँ हो।  गत अगष्टदेखि म्यानमारबाट लाखौं  रोहिङ्गा डुङ्गा चढेर