३० असार, काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रियसभामा दर्ता भएको सार्वजनिक सेवा प्रसारण विद्येयकका प्रावधानप्रति असहमति राख्दै त्यसलाई सुधार गर्न माग गरेको छ ।
असार २६ गते दर्ता भएको उक्त विधेयकमा सार्वजनिक सञ्चारमाध्यमलाई विश्वव्यापी मान्यता एवम् …