काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले मौन समयका बेला पैसाको चलखेल हुन्छ भन्ने सत्य सावित भएको बताएकी छन् । शुक्रबार राती सामाजिक सञ्जालमार्फत उनले जागरुक भएर यस्ता कुकृत्यको भण्डाफोर गर्ने सचेत नागरिकलाई उनले धन्यवाद समेत दिएकी छन् । उनले ठुला नेताहरूप्रति संकेत गर्दै उनीहरूको पनि भण्डाफोर गर्न जरुरी रहेको बताएकी छन् ।उनले लेखेकी छन्– ‘मौन समयको बेला मनी (पैसा) को ‘चलखेल’ हुन्छ भन्ने कथा सत्य साबित भयो। जागरूक भएर यस्तो