संसद् विघटनसम्बन्धी मुद्दाको बहस सकिएकै दिन आयोगद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
३१ असारदेखि लागू हुने गरी निर्वाचनको कार्यतालिका, २६ कात्तिकमा हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन २० र २१ असोजमा, दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता ३१ असोजमा, ३ मंसिरदेखि नै मतगणना
निर्वाचन आयोगले...
काठमाडौँ – जिल्ला समन्वय समिति मोरङको निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार जेठ ३१ गते हुने निर्वाचनको लागि कार्यतालिका मंगलबार सार्वजनिक गरिएको हो। बुढाथोकीले निर्वाचनका लागि मतदाता नामावली प्रकाशन, नामावली सच्याउने, छुट नाम समावेश र संशोधित मतदाता नामावली प्रकाशन गर्ने समय बुधबारसम्मका लागि तोकिएको […]
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। बारको निर्वाचन समितिले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
बारको निर्वाचन चैत १९ मा हुँदैछ। अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको...
एमालेको दशौँ महाधिवेशनको तेस्रो दिन निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोगले मतदाता नामावली पनि सार्वजनिक गरेको छ । सर्वसम्मत हुन नसके...
काठमाडौं, असार २२ । प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा भएअनुरूप निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बेला आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले कार्यतालिका सार्वजनिक गरी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वानसमेत गरेको छ । दल दर्ताका लागि असार ३१ देखि साउन […]