प्रतिनिधि सभा सदस्य मञ्जु शर्माले लिइन् शपथ

काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा)नेपालबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मञ्जु शर्मा अन्सारीले शपथ लिएकी छन्। उनले आज बिहान ११ बजे कानुन समितिको हल सिंहदरबारमा सभामुख देवराज घिमिरेद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन्। समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा शर्मा निर्वाचित भएकी हुन्। समानुपातिक सूचीको दोस्रो नम्बरमा […]

सम्बन्धित सामग्री

उपेन्द्र यादवले आज शपथ लिने

काठमाडौं । उपनिर्वाचनबाट चुनिनु भएका प्रतिनिधि सभा सदस्य जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार शपथ लिँदै हुनुहुन्छ । वैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित यादवले मंगलबार शपथ ग्रहण लिन लाग्नु भएको हो । सभामुख देवराज घिमिरेले दिउँसो १ बजे यादवलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्ने कार्यक्रम रहेको संघीय संसद् […]

रवि र स्वर्णिमले मात्रै आज सांसदको शपथ लिने

काठमाडौं,१५ वैशाख । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा विजयी भएका तीन सदस्यमध्ये रवि लामिछाने र डा. स्वर्णिम वाग्लेले मात्रै आज पद तथा गोपनियताको शपथ लिने भएका छन् । वाग्ले र लामिछानेलाई सभामुख देवराज घिमिरेले आज विहान ११ः३० बजे सिंहदरबार स्थित संसद सचिवालयमा शपथ खुवाउन लागेका हुन्। लामिछाने चितवन २ र वाग्ले तनहुँ १ बाट भारी मतान्तरसहित […]

मातृभाषामा शपथ लिन सांसदहरू किन हिच्किचाए ?

निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूले शपथ लिने क्रममा मातृभाषाको उपहास भएको छ । संसद् सचिवालयमा मातृभाषामा शपथका लागि दिएको निवेदनमा हुँदै नभएको मधेसी भाषा तथा प्रयोग र प्रचलनमै नरहेको संस्कृत भाषामा शपथ खाएपछि मातृभाषाको उपहास भएको हो । प्रतिनिधि सभामा निर्वाचित २७५ जना सांसद्मध्ये २६ जना सांसदले बिहीवार विभिन्न १४ मातृभाषामा शपथ खाए । संसद् सचिवालयले मातृभाषामा शपथ सम्बन्धमा प्रतिनिधि सभा सदस्य २०७९ सूचीमा उल्लेख भएअनुसार सांसदहरूले उर्दु, तामाङ, भोजपुरी, थारू, कोइ/कोयू, मैथिली, नेपाल

भ्रष्टाचार नगर्ने भन्दै भगवत गीता छोएर सांसद शर्माले लिए शपथ

मोरङ क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आज संसद भवनमा शपथ ग्रहणका क्रममा भगवत गीता छोएर भ्रष्टाचार नगर्ने अठोट गरेका छन् । सांसदहरुको शपथ ग्रहणका क्रममा डा.शर्माले पद तथा गोपनीयताको शपथसँगै भ्रष्टाचार नगर्ने अठोट पनि गरेका हुन् ।चुनावी अभियानका क्रममा उनले भ्रष्टाचार नगर्ने उद्घोष गरेका थिए । सोही अनरुप उनी कसम खानका लागि भगवत गीता बोकेरै संघीय संसद भवन नयाँ बानेश्वर पुगेका थिए । शर्मासहित सबै निर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले सपथ

राजेन्द्र लिङ्देनको अतिरिक्त ‘शपथ’ मा के छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले अतिरिक्त शपथ लिएका छन् । बिहीबार संसद भवनमा अन्य सांसदले सरह पद तथा गोपनीयताको शपथ लिएलगत्तै लिङ्देनले थप शपथ लिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु’, लिङ्देनको अतिरिक्त शपथमा भनिएको छ । उनले अघिल्लो कार्यकालझैं बिहीबार पनि निर्धारित शपथका अतिरिक्त थप शपथ सहित प्रतिनिधि सभा सदस्य पदको शपथग्रहण कार्यक्रममा सहभागी भईयो भन

प्रतिनिधि सभा सदस्य पशुपतिशम्शेर जबराद्वारा ज्येष्ठ सदस्यका रूपमा शपथ ग्रहण

काठमाण्डाै – प्रतिनिधि सभा सदस्य पशुपतिशम्शेर जबराले ज्येष्ठ सदस्यका रूपमा शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आज बुधवार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सांसद जबरालाई शपथ ग्रहण गराउनुभएको हो । राष्ट्रपतिले प्रतिनिधि सभाका ज्येष्ठ सदस्यलाई शपथ ग्रहण गराउने व्यवस्था छ । त्यसपछि ज्येष्ठ सदस्यले प्रतिनिधि सभाका सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउने संवैधानिक व्यवस्था छ । संसद् सचिवालयले मङ्सिर ७ गते भाेलि बिहीवार प्रतिनिधि सभा सदस्यलाई शपथ खुवाउने कार्यक्रम तय गरेको छ ।...

रवि लामिछानेलाई सांसदकाे शपथ लिने बाटाे खुला, सर्वाेच्चले अन्तरिम आदेश दिएन

काठमाण्डाै – चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद पदको शपथ लिने बाटो खुलेको छ ।  नागरिकता विवादमा सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वाेच्चको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि लामिछानेलाई भोलि बिहीवार हुने शपथ समारोहमा सहभागी हुने बाटो खुलेको हो । संवैधानिक इजलासले अन्तरिम आदेश दिने वा नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।  कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन ...

राष्ट्रपतिले जबरालाई आज शपथ खुवाउँदै, सांसदहरुले भोलि

६ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबैभन्दा ज्येष्ठ प्रतिनिधि सभा सदस्य पशुपति शमसेर जबरालाई आज शपथ ग्रहण गराउँदैछिन् । बुधबार दिउँसो शितल निवासमा जबराले शपथ ग्रहण गर्न लागेका हुन् । उनले बुधबार राष्ट्रपतिबाट शपथ खाएपछि बिहीबार प्रतिनिधि सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले बिहीबार दिउँसो १ बजे संघीय संसद […]

सांसदले मातृभाषामा शपथ लिन सक्ने, दुई घण्टाअघि नै नयाँ बानेश्वर पुग्नुपर्ने

प्रतिनिधिसभाका सांसदहरुले मातृभाषामा शपथ लिनसक्ने संघीय संसद सचिवालयले जनाएको छ।  त्यसका लागि  शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम संघीय संसद सचिवालयमा उपलब्ध गराउनुपर्ने छ ।संघीय संसद सचिवालले मंगलबार जारी गरेको सूचनामा  दुई घण्टा अगावै राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थितिको लागि सांसदहरुलाई अनुरोध पनि गरिएको छ । नयाँ बानेश्वरस्थित अन्तर्

प्रभु साहविरुद्ध उजुरी

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य रेखा कुमारी झाले आफ्नै पार्टीका नेता प्रभु साहविरुद्ध उजुरी दिएकी छन् । रौतहट जिल्ला अधिवेशनको बेला हलको असहमतिका बाबजुद साहले पाँच जना पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर शपथ खुवाएको भन्दै झाले उजुरी दिएकी हुन् । अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको उनको पत्रमा लेखिएको छ, […]