मानव अधिकारको रक्षाका लागि सरकार कटिबद्ध छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकारको रक्षा र संविधानको मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको बताएका छन् । मानव अधिकार रक्षकहरूको पाँचौँ राष्ट्रिय सम्मेलन एवं राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) को छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले […]
काठमाडौं- केही दिनअघि हृदयघात भएर थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा पुगेका छन् । उपचाररत पारसको स्वास्थ अवस्थाबारे थापाले थापाथलीस्थित नर्भिक अस्पताल पुगेर जानकारी लिएका हुन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले पारसको स्वास्थ्यको जानकारी लिँदै शीघ्र स्वास्थ लाभको कामना गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी […]
काठमाडौं- प्रतिनिधिसभाको बुधबारको बैठकमा मुख्यतः तीनवटा विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितले सरकारलाई घेरेका छन् । संसद् बैठकको आकस्मिक र शून्य समयमा आफ्ना धारणा राख्दै विपक्षी दलका सांसदहरूले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन भइरहेको कोसिस सहित तीन विषयलाई चर्कोसँग उठाए । सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य […]
काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीहरूको अनुगमन, नियमन तथा सुपरीवेक्षण गर्नको लागि सहकारीसम्बन्धी केही ऐनलाई