के म परिपक्व भएँ?

आत्तिनू र नआत्तिनू बीचको भेद पनि मनन गर्ने अवसर पाएँ। आफन्तहरू कुन उचाइमा अपनत्व प्रकट गर्दा रहेछन्, कुन गहिराइमा सदभाव, सत्कार र सहयोग व्यक्त गर्न पछि नहट्दा रहेछन्, फेरि अर्का वर्गका आफन्तहरू चाहिँ खोक्रो सहानुभूतिको भेलनै बगाइदिँदा रहेछन् भन्ने मेरो जीवनको यो चरणको यथार्थले मेरो मानसपटलमा पारेको छापले मलाई परिपक्वताको क्षितिजमा केही कदम भए पनि पाइला अगाडि बढाउन सहयोग प्रदान गर्यो।

सम्बन्धित सामग्री

के परिपक्व भएकी हुन् साम्राज्ञी ?

काठमाडौँ । ‘ड्रिम्स’ बाट फिल्म क्षेत्रमा भित्रिएकी हुन् अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । अगामी २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तिम्रो मेरो साथ’सम्म आइपुग्दा उनले अभिनयमा लामो फड्को मारी सकेकी छन् । अहिलेसम्म उनको

लोकतन्त्र परिपक्व वनाउन मतदान गरौं : प्रधानमन्त्री देउवा

काठमाडाैं  । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनले लोकतन्त्र परिपक्व बनाउने भन्दै मतदान गर्नुपर्ने बताएका छन् । मतदान जारी रहेको बखतमा मतदानका लागि अपिल गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई परिपक्व वनाउन मतदान गर्न आग्रहसमेत गरेका छन । ‘सामाजिक न्याय सहितको खुला अर्थतन्त्रमा सबैले फक्रिने अवसर पाउछन्,’ प्रधानमन्त्री देउवाले भनेका छन, ‘आज हामीले लोकतन्त्र, सम्मानित जीवन, सामाजिक न्याय र […]

इमानदार, सक्षम र परिपक्व नेतृत्व चयन गर्न रवीन्द्र मिश्रको आग्रह

काठमाडौँ – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले इमानदार, सक्षम र परिपक्व नेतृत्व चयन गर्न आग्रह गरेका छन् । नभए पाँच वर्ष आफैँले चयन गरेको नेतृत्त्वलाई गाली गर्दैमा बित्ने उनले बताए । एक मत स‌ंसारको सबैभन्दा शक्तिशाली बन्दुकभन्दा पनि शक्तिशाली हुने उनले सुनाए । भ्रष्टाचार र देशलाई घात गर्ने नेता मतदाताले गर्ने मतदानकै परिणाम भएको […]

एनआईबीएल समृृद्धि फण्ड–१ परिपक्व हुँदै

काठमाडौँ – २०७१ सालदेखि सञ्चालनमा आएको एनआईबीएल सामूहिक लगानी कोषअन्तर्गत एनआईबीएल समृद्धि फण्ड–१ यही पौष २२ गते परिपक्व हुने भएको छ। नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको र एनआईबीएल एस क्यापिटल योजना लिमिटेड व्यवस्थापक रहेको उक्त फण्डले ७ वर्ष अगाडि रु १० अंकित दरका १० करोड इकाईको एक अर्ब रुपैयाँ बराबर फण्ड निष्काशन गरेको […]

ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व हुन् : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताएका छन् । एकतिसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उनले जीवनको लामो समय राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रूपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँ पुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार अग्रसर रहेको उल्लेख गरेका हुन् । संयुक्त राष्ट्रसङ्घले दिवसका लागि

अध्यक्षमा दाबी गर्दै डा.केसीले भने : एनआरएनए हाक्नलाई म परिपक्व छु

१ भदौ, बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आफू एनआरएन हाक्नलाई परिपक्व भएको बताएका छन् । गैरआवासीय नेपली संघको दशौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका डा.केसीले आफू परिपक्व उम्मेदवार भएको बताएका हुन्। अनलाइनखबरसँग विशेष कुराकानी गर्दै उनले भने, ‘म आफैं पनि एनआरएनए हाँक्नलाई म परिपक्व छु भन्नेमा […]

सेयर बजारलाई कसरी परिपक्व बनाउने ?

पछिल्ला सातामा सेयर बजार घट्यो, तर यो साताको पहिलो दिन आइतबार फेरि बढ्न थालेको देखिन्छ । सेयर बजारको चरित्र नै बढ्ने तथा घट्ने भए तापनि नेपाली सेयर बजार परिपक्व नभइसकेको तथा बजारमा नयाँ लगानीकर्ता पनि आउने क्रम जारी रहेकाले बजारका समस्या तथा बजारको विकास एवं विस्तारका लागि गर्नुपर्ने थुप्रै काम अझै बाँकी छ । नयाँ […]