गोरखा दरबारबाट फूलपाती काठमाडौं पठाइयो

३० असोज, गोरखा । गोरखा दरबारबाट काठमाडौंमा फूलपाती पठाइएको छ । गोरखा नगरपालिकाको आर्थिक सहयोग, गोरखा दरबार हेरचाह अड्डा, गोरखा पर्यटन बिकास केन्द्र एवं पर्यटन सूचना केन्द्र र सतिपिपल क्लबको समन्वयमा विहानै गोरखा दरबारबाट बाजागाजासहित …

सम्बन्धित सामग्री

गोरखा दरबारको फूलपाती यसरी पठाइयो काठमाडौं

१६ असोज, गोरखा । गोरखा दरबारको फूलपाती काठमाडौंको हनुमान ढोका पठाइएको छ । आइतबार बिहान आठ बजे दशैं घरबाट निकालिएको फूलपाती बा २ झ ३८८२ नम्बरको गाडीमा राखेर काठमाडौं पठाइएको हो । कोभिडका कारण अघिल्ला वर्ष सामान्य रुपमा फूलपाती पठाउने गरे पनि यस वर्ष भने तामझामका साथ फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डा प्रमुख हरि […]

गोरखा दरबारबाट फूलपाती पठाइयो

गोरखा । गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन् । फूलपातीको डोली बा २ झ ३८८२ नंको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । […]

गोरखाको फूलपाती यसरी भित्र्याइयो हनुमान ढोकामा (तस्बिरहरू)

गोरखा दरबारबाट पठाइएको फूलपाती मंगलबार साँझ काठमाडौंको हनुमानढोकामा भित्र्याइएको छ। गोरखाबाट बा २० च ४३९४ नम्बरको बोलेरो जीपमा राखेर बिहान ८ बजे फूलपातीको डोली काठमाडौं पठाइएको थियो। साइतअनुसार मंगलबार साँझ नै हनुमानढोकामा फूलपाती भित्र्याइएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।

गोरखाबाट हिडाँइयो फूलपाती, हनुमानढोकाको दशैंघरमा भित्र्याइने

काठमाडौं । आज फूलपातीको दिन काठमाडौंको हनुमानस्थित दशैं घरमा भित्र्याउन गोरखा दरबारबाट फूलपाती लगिएको छ । गोरखा पर्यटन विकास केन्द्र र गोरखा दरबार हेरचाह अड्डा,...