गणतन्त्रमा वंशवाद

स्थानीय चुनावसँगै नेपालको राजनीतिक वृत्तमा एउटा सामाजिक विषयवस्तुले निकै चर्चा पाएको छ, त्यो हो— उम्मेदवारी छनोटमा परिवारवाद र नातावाद । नेपालको मात्र नभई दक्षिण एसियाकै राजनीतिमा नातावाद र परिवारवाद पुरानै, संस्थागत रोग हो । चाहे भारत होस् वा श्रीलंका, पाकिस्तान र बंगलादेश, सबै मुलुकका सत्ता र राजनीतिक शक्तिको केन्द्रमा पारिवारिक विरासतको दबदबा छ । भारतमा भने बिस्तारै यो पतनोन्मुख देखिँदै छ ।

सम्बन्धित सामग्री

टिकट वितरणमा वंशवाद

काठमाडौं, असोज २९ । ‘बिपी कोइराला, महेन्द्रनारायण निधि, गणेशमान सिंह कसैको प्राइभेट प्रोपर्टी होइन, हाम्रो पनि हो। नेताका छोराहरू, नेताका छोरीहरू भनेर गरिएका बैठकहरूमा डा शेखर कोइरालालाई कहिल्यै बोलाइयो ? उहाँ कहिल्यै देखिनुभयो ? शेखर कोइराला पनि आजका दिनमा तपाईंहामीजस्तै सामान्य परिवारको छोराका रूपमा उभिनुभयो। तपाईंहामी एउटा ताकत निर्माण गर्न सफल भएका छौं।’ नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट […]

टिकट वितरणमा वंशवाद

नेपाली कांग्रेसमा मात्र होइन, एमाले, माओवादी केन्द्र र मधेसकेन्द्रित दलहरूले पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार छनोट गर्दा वंशलाई पनि प्राथमिकतामा राखेका छन्।...

‘कांग्रेस अंशवाद, वंशवाद तथा अर्थवादमा चुर्लुम्म डुब्यो’

कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टी अंशवाद, वंशवाद तथा अर्थवादमा चुर्लुम्म डुबेको आरोप लगाएका छन्।  नेता कोइरालाले केन्द्रीय नेतृत्वलाई ध्यानाकर्षणपत्र लेख्दै यस्तो आरोप लगाएका हुन्। उनले पार्टीभित्र नीतिगत सुधारका लागि छ...

भ्रष्टाचार र वंशवाद भारतका दुई शत्रु : माेदी

नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार र वंशवादविरुद्धको लडाइँ घोषणा गर्दै यसलाई भारतले सामना गरिरहेको शत्रु बताएका छन् । ७६औँ स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाको प्रांगणमा देशवासीका नाममा सम्बोधन गर्दै भ्रष्टाचार र वंशवाद अन्त्यमा जोड दिए । भ्रष्टाचार नियन्त्रण गर्न जनतासँग सहकार्यको आवश्यक रहेको उनले बताए । भ्रष्टाचारलाई निरुत्साहित गर्नुपर्छ । देशबाट भागेका व्यक्तिको […]

वंशवाद र जनतालाई हेप्दा नेताको टाउकोमा लौरो बजारियोः रामचन्द्र पौडेल

The post वंशवाद र जनतालाई हेप्दा नेताको टाउकोमा लौरो बजारियोः रामचन्द्र पौडेल appeared first on राजधानी राष्ट्रिय दैनिक.

लोकतन्त्रको नाममा वंशवाद

नेपालको राजनीति वंशवादमा हुर्कन थालेको छ । राजतन्त्र वंश परम्परामा आधारित व्यवस्था थियो । राजतन्त्रप्रति जनताको घृणा हुनुका पछाडि राजदरबारको नाममा हुने वंशशासन र नातावाद थियो । वंशवाद र नातावाद शासनमा एउटै परिवार, वंश वा समूहबाट एकपछि अर्को शासक बन्दछन् । वंशवादले भाइ भतिजावाद जन्म दिन्छ । सिद्धान्त तह लोकतन्त्रमा वंशवादको कुनै महìव हुँदैन तर व्यवहारमा वंशवाद धेरैजसो देशमा हावी देखिन्छ । लोकतन्त्रमा वंशवादलाई निकृष्टतम कोटीको आरक्षण मानिन्छ । यसलाई राजतन्त्रको सुधारिएको (श्रीपेच विहीन) व्यवस्था मान्न सकिन्छ ।

हामी वंशवाद र निरंकुशता अन्त्य गर्न चाहन्छौँ: माधव नेपाल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले नेपाली राजनीतिबाट वंशवाद र व्यक्तिको निरंकुशता अन्त्य गर्न चाहेको उल्लेख गरेका छन्। ‘हामी वंशवाद र निरंकुशताको राजनीति अन्त्य गर्न चाहन्छौँ,’ उनले भने। देवेन्द्रसिंह महताले नेतृत्व गरेको नेकपा (जनवादी)सँगको मंगलबार एकता समारोहमा सम्बोधन गर्दै नेपालले भने- जनताको दुःखमा सहभागी हुनुपर्‍यो।’ उनले आफूले नेतृत्व गरेको नेकपा एकीकृत […]