भ्रष्टाचार र वंशवाद भारतका दुई शत्रु : माेदी

नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार र वंशवादविरुद्धको लडाइँ घोषणा गर्दै यसलाई भारतले सामना गरिरहेको शत्रु बताएका छन् । ७६औँ स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाको प्रांगणमा देशवासीका नाममा सम्बोधन गर्दै भ्रष्टाचार र वंशवाद अन्त्यमा जोड दिए । भ्रष्टाचार नियन्त्रण गर्न जनतासँग सहकार्यको आवश्यक रहेको उनले बताए । भ्रष्टाचारलाई निरुत्साहित गर्नुपर्छ । देशबाट भागेका व्यक्तिको […]