भारतको आसाममा बाढीबाट ४७ लाख मानिस प्रभावित

काठमाडौं : मनसुन सुरु भएयता पूर्वी भारतको आसाममा बाढीबाट ४७ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। बाढीबाट आसामका ३५ जिल्लामध्ये ३३ जिल्ला प्रभावित भएको र कम्तीमा ८१ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। आसामको छिमेकी राज्य मेघालयमा पनि बाढीको असर परेको छ। त्यहाँ गत साता मात्रै १८ जनाको मृत्यु भएको थियो। विस्थापित भएकाहरुका लागि सरकारले आसाममा झण्डै १२ सय राहत शिविर खोलेको छ। तर बाढीमा डुबिरहेका मानिस पिउने पानीसमेत नपाएर तड्पिरहेको अधिकारीहरुले जनाएका छन्। निरन्तरको वर्षा र बाढीक

सम्बन्धित सामग्री

पाकिस्तानमा बाढीको असर : आश्रय शिविरमा ४७ लाख गर्भवती महिलाहरू

इस्लामाबाद । पाकिस्तानमा बाढीबाट प्रभावित ४७ हजारभन्दा बढी गर्भवती महिलाहरू सिन्ध प्रान्तको आश्रय शिविरहरूमा बस्न बाध्य छन् । स्थानीय सञ्चारमाध्यमले प्रान्तीय स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै आइतबार सो बारे तथ्याङ्क सार्वजनिक गरेका छन् । सिन्धका स्वास्थ्यमन्त्री अजरा पेचुहोले बाढीबाट प्रभावित महिलाको तथ्याङ्क सार्वजनिक गरेकी हुन् । उनले बाढी पहिरोपछि लाखौँ मानिस विभिन्न रोगबाट ग्रसित...