पाकिस्तानमा बाढीको असर : आश्रय शिविरमा ४७ लाख गर्भवती महिलाहरू

इस्लामाबाद । पाकिस्तानमा बाढीबाट प्रभावित ४७ हजारभन्दा बढी गर्भवती महिलाहरू सिन्ध प्रान्तको आश्रय शिविरहरूमा बस्न बाध्य छन् । स्थानीय सञ्चारमाध्यमले प्रान्तीय स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै आइतबार सो बारे तथ्याङ्क सार्वजनिक गरेका छन् । सिन्धका स्वास्थ्यमन्त्री अजरा पेचुहोले बाढीबाट प्रभावित महिलाको तथ्याङ्क सार्वजनिक गरेकी हुन् । उनले बाढी पहिरोपछि लाखौँ मानिस विभिन्न रोगबाट ग्रसित...