बाढीले डाइभर्सन बगाउँदा ,पूर्वपश्चिम राजमार्ग अवरूद्ध

न्युज अफ नेपाल, काठमाडौं । लगातार अविरल वर्षाको कारण बाढीले डाइभर्सन बगाउँदा  पूर्वपश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ। गए राति आएको बाढीले नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरास्थित डाइभर्सन बगाएको हो। कल्भर्ट निर्माणका लागि बनाइएको डाइभर्सन नै बगाएपछि बुधबार बिहान साडे ४ बजेदेखि नै बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ। लुम्बिनी […]

सम्बन्धित सामग्री

दाउन्नेमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग ठप्प, सास्ती ब्यहोर्दै यात्रु

पानीले दाउन्ने बजार नजिकै सडक भासिएको र दाउन्नेदेखि पूर्व विश्वकर्मा मन्दिर नजिकै डाइभर्सन बगाउँदा राति साढे ११ बजेदेखि सवारी आवागमन ठप्प भएको छ ।

सोमनाथ खोलाको डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

राजमार्ग अवरुद्ध हुँदा पूर्वबाट पश्चिम आउने र पश्चिमबाट पूर्व जाने सयौं सवारीसाधन अलपत्र परेका छन् ।

सुनवलमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पश्चिम नवलपरासीको सुनवलमा डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत  नवलपरासीको सुनवल नगरपालिका १ स्थित सोमनाथमा डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको हो। आज परेको बर्षका कारण डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध हुँदा...

डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति करिब ९ः०० बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो ।नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्णरूपमा क्षति पुगेकाले तत्काल मर्मत गरी सञ्चालन गर्न

गैंडाकोटमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ ।

रुपन्देहीमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुल्यो

४ असार, बुटवल । रुपन्देहीको देवदहमा डाइभर्सन बगाउँदा तीन दिनसम्म अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुलेको छ । सडक डिभिजन कार्यालय बुटवलले उक्त स्थानमा पुनः डाइभर्सन बनाएपछि बिहीबार राति ९ बजेदेखि राजमार्ग सन्चालनमा आएको हो । बुटवल–नारायणगढ सडक चार लेनमा विस्तार गर्ने क्रममा बुटवल धागो कारखानाबाट ५ सय मिटर पूर्व देवदह र तिलोत्तमामा पर्ने सानो पुल भत्काएर […]