सहकारी ठगी प्रकरण : संसदीय छानबिन समितिको क्षेत्राधिकारबारे जुटेन कार्यदलमा सहमति
सहकारीको रकम हिनामिनाको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन बसेको बैठक बिनानिष्कर्ष सकिएको छ । मंगलबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले पनि कार्यादेशको टुंगो लगाउन नसकेको हो ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनेको पाँच दिन पूरा भइसक्दा प्रारम्भिक बैठकसम्म बसेको छैन। समितिका संयोजक तोकिएका नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले अहिलेसम्म पनि औपचारिक रुपमा बैठकको आह्वान गरेका छैनन्।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन नभए संसद बैठक चल्न नदिने अडान कायमै राखेको छ ।