सहकारी ठगी प्रकरण : ७ सदस्यीय संसदीय छानबिन समिति गठनको तयारी, आजै कार्यादेश टुंगो लाग्ने
१५ जेठ, काठमाडौं । सहकारी संस्थाहरुको रकम अपचलनको विषयमा छानबिन गर्न संसदीय समिति गठन हुँदै छ । आज सात सदस्यीय संसदीय समिति गठन गर्ने दलहरुको तयारी छ ।
त्यसअघि संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउने नेताहरुले …
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनेको पाँच दिन पूरा भइसक्दा प्रारम्भिक बैठकसम्म बसेको छैन। समितिका संयोजक तोकिएका नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले अहिलेसम्म पनि औपचारिक रुपमा बैठकको आह्वान गरेका छैनन्।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन नभए संसद बैठक चल्न नदिने अडान कायमै राखेको छ ।