चिनियाँ बजार विस्तार विश्वका लागि अवसरः विदेशमन्त्री वाङ

एजेन्सी । सरकारी कार्यहरुको समीक्षा प्रतिवेदनमा स्वदेशी आवश्यकता विस्तार गर्ने रणनीतिलाई चीनले फेरि एक पटक महत्व दिएको छ । चिनियाँ विदेशमन्त्रीले वाङ यीले सञ्चारकर्मीहरूसँग चीनको आर्थिक विकास र अन्तर्राष्ट्रिय बजार विस्तारका कारण विश्वलाई विकासको नयाँ अवसर मिल्ने उनको भनाई रहेको छ ।नयाँ विकास बनोटमा चीनले उत्पादन, वित...