काठमाडौं- कम्प्युटर चलाउँदा छिटो प्रयोग गर्नका लागि शर्टकर्ट कि प्रयोग गर्नुपर्ने हुन्छ । जसले हाम्रो कार्यक्षमता समेत बढाउने गर्छ । माउस राम्रोसँग काम नगरेको अवस्थामासमेत यस्ता शर्टकर्ट बटनको प्रयोग महत्वपूर्ण हुन्छ ।
विन्डोजले प्रयोगकर्ताको सजिलोको लागि माइक्रोसफ्टले विभिन्न शर्टकर्ट कि उपलब्ध गराएको छ । जसको प्रयोगले कम्प्युटरमा का…