रेमिट्यान्सको प्रयोग सही ठाउँमा गर्न परिवारका सदस्यले महत्वपूर्ण भूमिका खेल्नुपर्छ

विक्रम विष्ट वैदेशिक रोजगारीमा कमाएको पैसा कहाँ र कसरी लगानी गर्ने भन्ने कुरा एक महत्वपूर्ण विषय हो । वैदेशिक रोजगारीमा केही व्यक्तिले मात्रै लगानीयोग्य मुद्रा आर्जेका हुन्छन् । र बाँकी सबैले आर्जेको रकम घर व्यवहार गर्दै सकिन्छ । त्यसैले जति पनि कमाइ भएको छ त्यसलाई आम्दानीको स्रोतमा प्रयोग गर्ने निश्चित योजना नबन्दा दुःखको कमाई खेर जाने गरेको छ । नेपालमा लगानीको वातावरण पुरानै ढर्राको छ । अहिले पनि नेपालमा धेरै पुँजी लगानी गर्न सकेमा मात्रै व्यवसायी वा लगानीकर्ता बन्न सकिन्छ । जो सँग थोरै पुँजी छ उनीहरुले लगानी...