कुवेतको निजी स्वामित्वमा रहेको ओतानिया एयरवेजले आजदेखि काठमाडौं कुवेत उडान सुरु गरेको छ। काठमाडौंबाट कुवेत उडान संचालन गर्ने कम्पनी ओतानिया बनेको छ। यो सेवाको पहिलो उद्देश्य कुवेती जनतालाई नेपालमा पर्यटनका लागि प्रोत्साहन गर्नु र दोस्रो उद्देश्य नेपालबाट कुवेतमा जाने कामदारहरुलाई सहज बनाउनु भएको सो एयरले जनाएको छ। एयरलाइन्सले आफ्नो सेवाको सुरुवाती कुवेतसम्मको दैनिक उडानका लागि…