काठमाडौँ। विवेकशील साझा पार्टीले पृथ्वी जयन्तीको अवसरमा आयोजना गर्न लागेको महाकाली-मेची राष्ट्रिय एकता अभियान स्थगित गरेको छ । पछिल्लो समयमा कोरोना सङ्क्रमण निकै बढेको कारण ‘महाकाली-मेची राष्ट्रिय एकता यात्रा’ स्थगित गरिएको साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिएका हुन् । प्रवक्ता पाठकद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ,’पार्टीका कयौँ नेता र सदस्यहरू तीन सातासम्म सँगै लगातार यात्रा […]
विवेकशील साझा पार्टीको राष्ट्रिय एकता यात्रा स्थगित गरिएको छ । कोरोनाभाइरस संक्रमण जोखिम बढेको भन्दै विवेकशीलले राष्ट्रिय एकता यात्रा स्थगित गरेको हो । विवेकशीलका प्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गरेर यही २७ पुसदेखि १६ माघसम्म गर्ने भनिएको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ कोरोनाभाइरस संक्रमणको स्थितिलाई दृष्टिगत गरी पार्टीले स्थगन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । यात्रा स्थगित भएता पनि पुष २७ गते पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल ललितपुरसहित
काठमाण्डाै – विवेकशील साझा पार्टी नेपालले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई 'नेपाल दिवस' का रूपमा मनाइनुपर्ने माग गरेको छ ।
आउँदाे २७ गते पर्ने नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा विवेकशील साझा पार्टीले आज आइतवार एक विज्ञप्ति निकालेर राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइयोस् भन्ने माग पनि गरेको छ ।
‘संसारका धेरैजसाे देशमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गरिन्छ जुन स्थायी हुन्छ, नेपालका हकमा हाम्रो निश्चित राष्ट्रिय ...
विवेकशील साझा पार्टी नेपालले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवसका रूपमा मनाउन सरकारसँग माग गरेको छ । संसारका अधिकांश देशमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने तर नेपालका हकमा निश्चित राष्ट्रिय दिवस नभएको भन्दै सो पार्टीले यस्तो माग गरेको हो ।पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्ने उल्लेख छ । ‘संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित
विवेकशील साझा पार्टीले यही पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ ।सो यात्रा कञ्चनपुरबाट यही पुस २७ गते सुरु गरिनेछ र शहीद दिवसको दिन माघ १६ गते झापामा आएर अन्त्य गरिने पार्टीको मङ्गलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता शरदराज […]
विवेकशील साझा पार्टीले २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ शुरु गर्ने भएको छ । सो यात्रा कञ्चनपुरबाट २७ पुसमा शुरु गरिनेछ र शहीद दिवसको दिन १६ माघमा झापामा आएर अन्त्य हुनेछ ।
काठमाडौँ- विवेकशील साझा पार्टीले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ। उक्त यात्रा कञ्चनपुरबाट पुस २७ गते सुरु गरिने र सहिद दिवसको दिन माघ १६ गते झापा पुगेर अन्त्य हुने विवेकशील साझाले विज्ञप्तिमार्फत जनाएको छ। पार्टीको मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले […]
विवेकशील साझा पार्टीले महाकाली–मेची राष्ट्रिय एकता यात्रा गर्ने भएको छ । आगामी पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सो पार्टीले महाकाली मेची राष्ट्रिय एकता यात्रा गर्ने भएको हो । सो पार्टीको मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । यात्रा पुष २७ गते कञ्चनपुरबाट सुरु भई माघ १६ गते झापा पुगेर अन्त्य हुने विवेकशील साझा पार्टीद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ । महाकाली मेची यात्राको विस्तृत विवरण पछि प्रकाशित ग
काठमाडौं : एकीकरण भएको करिब १६ महिनामै विवेकशील साझा पार्टी फुटेको छ। वैकल्पिक पार्टीका रूपमा हेरिएको विवेकशील साझा पार्टीका संयोजक मध्येका एक उज्वल थापाले शुक्रबार राष्ट्रिय एकता दिवसका दिन आफ्नो नेतृत्वमा निर्वाचन आयोगमा छुट्टै पार्टी दर्ता गराए पछि विधिवत बिभाजन भएको हो ।
संयोजक थापा दुई सांसदसहित नयाँ द...