प्रदेश २ मा माघ २१ गते प्रदेशसभा गठनको तेस्रो वार्षिकोत्सव मनाउने तयारी भइरहेको छ। तर, तीन वर्षको अवधि पार गर्न गइरहेको प्रदेशसभाबाट न प्रदेशको नामकरण हुन सक्यो न त राजधानीकै टुंगो लाग्न सकेको छ।हालसम्म प्रदेशसभाबाट ४२ वटा विधेयक पारित भएर कानुन बनिसकेका छन् भने ११ वटा विधेयक पाइपलाइनमा रहेका प्रदेशसभा सचिवालयका सचिव रञ्ज...