काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय अझै अलपत्र परेको छ । गोदावरीमा राजधानी बनाउने निर्णय भए पनि प्रदेश सरकारको कार्यकाल भने जग्गाको स्वामित्व समेत नपाउँदै सकिएको हाे। ४ वर्ष अघि कैलालीको गोदावरीमा राजधानी राख्ने निर्णय गरिएको थियो । सुदूरपश्चिम प्रदेश नामकरण गरेको प्रदेश सरकारले नाम कार्यान्वयन गरेपनि राजधानीका लागि तोकेको स्थानको जग्गाको […]