मतपेटिका लिएर मतदानस्थलमा खटिए कर्मचारी (फोटो फिचर)

२७ वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि खटिएका कर्मचारी मतदान स्थलमा पुगेका छन् । उनीहरुले निर्वाचनका लागि आवश्यक सामान लिएर मतदान स्थलमा पुगेका छन् । काठमाडौंको जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार कर्मचारीहरुको भिड थियो । उनीहरुले निर्वाचनका लागि आवश्यक सामग्री लिएर मतदान केन्द्रतर्फ जाँदै थिए । मतदान केन्द्रमा […]