भक्तपुरकी सय वर्षीय मोतिमायालाई प्रशासनले घरमै पुगेर दियो नागरिकता

भक्तपुर, ११ भाद्र। मध्यपुर थिमि-४ निवासी जेष्ठ नागरिक मोतिमाया बज्राचार्यले नागरिकता पाएकी छन्। एक शताब्दी उमेर पुगेकी उनलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले घरमै पुगेर नागरिकताको प्रमाण पत्र दिएको हो।आइतवार कार्यालयकी प्रशासकीय अधिकृत उर्मिला खतिवडा घिमिरे नागरिकता बोकेर बज्राचार्यको घरमै पुगेकी थिइन्। बज्राचार्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि आवश्यक भएको भन्दै परिवारले सम्पर्क गरेपछि घरमै पुगेर सेवा प्रदान गरिएको खतिवडाले जानकारी दिइन्।

सम्बन्धित सामग्री

जिल्ला प्रशासन धनुषाले रामबाबुलाई घरमै पुगेर दियो नागरिकता

२६ असोज, जनकपुरधाम । जिल्ला प्रशासन कार्यायल धनुषाले पहिलो पटक जन्मसिद्धका अशक्त अपाङ्गग सन्तानलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । अशक्त अपांग धनुषाको बटेश्वर गाउँपालिका–१ चित्ररपुरका २१ वर्षीय रामबाबु महतोलाई घरमै नागरिकता प्रदान गरिएको …

भक्तपुरकी सय वर्षीय मोतिमायालाई प्रशासनले घरमै पुगेर दियो नागरिकता

भक्तपुर, ११ भाद्र। मध्यपुर थिमि-४ निवासी जेष्ठ नागरिक मोतिमाया बज्राचार्यले नागरिकता पाएकी छन्। एक शताब्दी उमेर पुगेकी उनलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले घरमै पुगेर नागरिकताको प्रमाण पत्र दिएको हो।आइतवार कार्यालयकी प्रशासकीय अधिकृत उर्मिला खतिवडा घिमिरे नागरिकता बोकेर बज्राचार्यको घरमै पुगेकी थिइन्। बज्राचार्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि आवश्यक भएको भन्दै परिवारले सम्पर्क गरेपछि घरमै पुगेर सेवा प्रदान गरिएको खतिवडाले जानकारी दिइन्।

पूर्ण अपाङ्गता भएका व्यक्तिलाई प्रशासनले घरमै पुगेर दियो नागरिकता

गुल्मी – जिल्ला प्रशासन कार्यालय गुल्मीले इस्मा गाउँपालिका–५ की ३५ वर्षीया पूर्ण अपाङ्गता रहेकी विष्णु कुँवरलाई घरमै पुगेर नागरिकता दिएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरैसहितको टोलीले कुँवरको घरमै पुगेर नागरिकता दिएको हो । नागरिकता नहुँदा कुँवर सामाजिक सुरक्षासहित राज्यबाट प्राप्त हुने अन्य सेवा-सुविधाबाट बञ्चित हुनुपरेको थियो । इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्का, उपाध्यक्ष पार्वती कुँवर र वडाध्यक्षसहितको रोहवरमा नागरिकता प्रदान गरिएको प्रमुख जिल्...