मेलिना राई र सञ्जीव बराइलीको इन्गेजमेन्ट तोडियो

काठमाडौं : गायिका मेलिना राई र सञ्जीव बराइलीको इन्गेजमेन्ट तोडिएको छ। मेलिनाले शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरू छुट्टिने निर्णय गरेको कुरा सार्वजनिक गरेकी हुन्। उनले फेसबुकमा लेखेकी छन्, 'केही समय अगाडि मैले आफ्नो इंगेजमेन्ट गरेको कुरा यसै सामाजिक संजालमार्फत घोषणा गरेको थिएँ। त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो। एउटा  परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो। समय छोटै भए पनि  जिन्दगीको बारेमा लामो बिमर्