बजेट रोकिएपछि बीचमै अलपत्र

चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेटको मुख्य उद्देश्य मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने घोषणा गरेका थिए । चालु वर्षलाई आत्मनिर्भरताका लागि कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष बनाउने भनेका थिए । यसका लागि उनले बजेटमा दर्जनौं कार्यक्रम पनि ल्याए । तीमध्येको एक थियो– आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम । कृषिमा आत्मनिर्भर बनाउने […]

सम्बन्धित सामग्री

बजेट अभावमा चार सिँचाइ योजना अलपत्र

बजेट विनियोजन कार्यले निरन्तरता नपाउँदा जिल्लाका चार सिँचाइ योजना अलपत्र बनेका छन् । योजना निर्माणका लागि ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । व्यास...

बजेट अभावमा चार सिँचाइ योजना अलपत्र

तनहुँ – बजेट विनियोजन कार्यले निरन्तरता नपाउँदा जिल्लाका चार सिँचाइ योजना अलपत्र बनेका छन्। योजना निर्माणका लागि ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ। व्यास नगरपालिका–५ को साँघे पतेनी सिँचाइ योजना, बन्दीपुर गाउँपालिका–३ कोलपाटा लिफ्ट सिँचाइ योजना, ऋषिङ गाउँपालिका–५ को अठारबिसे र व्यास–५ को याम्दी खोला चापटार […]

बजेट अभावले वधशाला निर्माण अलपत्र

दाङ– बजेट अभावले घोराहीमा वधशाला निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ । मासु पसललाई व्यवस्थित गरी एकद्वार प्रणालीबाट स्वच्छ र सफा मासु बिक्री गर्ने उद्देश्यले निर्माण सुरु भएको वधशाला अलपत्र परेको हो । आर्थिक २०७६/७७ मा गुरुयोजना बनेर २०७७/७८ बाट निर्माण सुरु भएको वधशाला बजेट अभावका कारण पूरा हुन सकेको छैन । घोराही उपमहानगरपालिका वडा […]

बजेट अभावले निर्माणाधीन सामुदायिक भवन अलपत्र

म्याग्दी– म्याग्दीमा ठूलादेखि साना विकासका योजनामा बजेट अभाव र निर्माण व्यवसायीको लापरबाहीले निर्माणाधीन योजना अलपत्र परेका छन् । बजेट विनियोजन रोकिएपछि मंगला गाउँपालिका–१मा दुई सामुदायिक भवन अलपत्र परेको छ । भर्जुलाको गोदावारी आमा समूह र थाईबाङको न्यू लालीगुराँस युवा क्लबको एकीकृत सामुदायिक भवन अलपत्र परेका हुन् । सरकारी तवरबाट बजेट विनियोजन हुन रोकिएपछि दुवै भवन […]

बजेट अभावमा विद्यालय भवन अलपत्र

काठमाडौँ, १८ चैत । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु–३ मा बजेट अभावले विद्यालय भवन अलपत्र बनेको छ । बह्म प्राथमिक विद्यालयको निर्माणाधीन दुई कोठे पक्की भवन बजेट अभावले अलपत्र बनेको हो । विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर केसीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट बजेट परेर सुरु गरिएको भवन निर्माण बजेट निकासा हुन नसकेपछि निर्माण अधुरो बनेको बताए । “यस आर्थिक […]

बजेट अभावमा अलपत्र कभर्ड हल

गण्डकी, ७ चैत । लेखनाथ रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल डेढ वर्षयता बजेट अभावमा अलपत्र परेको छ । पोखरा–२९ भण्डारढिकमा छ वर्षअघि निर्माण थालिएको कभर्ड हलले अझै पूर्णता पाउन सकेको छैन । पोखरा रङ्गशालाको विकल्पका रुपमा लिइएको लेखनाथ रङ्गशालाको कभर्ड हल निर्माणले गति नलिएपछि खेलकुदप्रेमी निराश बनेका छन् । निर्माण समितिका अध्यक्ष सुवास खड्काले बजेट […]

बजेट अभावले सामाजिक विकास मन्त्रालयका योजना अलपत्र

जुम्ला-कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलायले जुम्लामा सुरु गरेका अधिकांश योजना अलपत्र अवस्था छन् । मन्त्रालयले आर्थिक वर्ष २०७६-०७७ र २०७७-०७८ मा जुम्लामा सुरु गरेका विद्यालय भवन निर्माण तथा खेलकुद क्षेत्रका योजना अलपत्र परेका हुन् ।योजना छुट्याउने र सुरुको वर्षमा थोरै रकम छुट्याएर पछि बजेट व्यवस्थापन नहुँदा सामाजिक विकास मन्त्रालयका योजना अलपत्र परेका हुन् । […]

बजेट अभावमा सङ्ग्रहायल निर्माण अलपत्र

चितवन, ३० फागुन । सबभन्दा पुरानो मानिएको बखान सहकारी संस्था लिमिटेडले स्थापना गर्न लागेको राष्ट्रिय सहकारी सङ्ग्रहालय बजेट अभावमा अलपत्र परेको छ । चितवनको भरतपुर–१९ स्थित शारदानगरमा स्थापना गर्न लागिएको सङ्ग्रहालय बजेट अभाव भएपछि अलपत्र परेको सहकारीका अध्यक्ष रेशमराज गुरुङले बताए । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचन अघि नेपाल सरकारबाट रु पाँच करोड निकासा भएर […]

बजेट अभावले खानेपानी आयोजना अलपत्र

म्याग्दीको रघुगंगा गाउँपालिका– ३ रानीपौवामा बृहत् खानेपानी आयोजना चार वर्षदेखि बजेट अभावले अलपत्र परेको छ ।रानीपौवामा चार वषअघि एक घर एक धारा कार्यक्रमअनुसार खानेपानी आयोजना निर्माण सुरु भएको थियो । बजेट अभावले खानेपानी आयोजना अलपत्र पर्दा रानीपौवाबासीले सहज रुपमा पानी पिउन पाएका छैनन् । दैनिक मुहानमा नपुगेसम्म घर पानी नआउने रानीपौवाका बासिन्दा वीरबहादुर विकले बताए […]

बजेट अभावले खेलकुद पूर्वाधार अलपत्र

जुम्लामा बजेट अभावका कारण दर्जनौं पूर्वाधार विकासका आयोजना अलपत्र अवस्थामा छन् । संघीयतापछि कुनै आयोजनामा बजेट अभाव र कुनै आयोजनाको स्वामित्व लिने निकाय नहुँदा निर्माणाधीन योजना बीचमै अलपत्र भएका हुन् । बजेट अभावसँंगै सरोकारवालाले चासो नदिँदा जिल्लाको बहुउद्देश्यीय सभा हल, अपांग पुनःस्थापना विकास केन्द्रको भवन, जिल्ला प्रहरी कार्यालयको भवनलगायतका योजना अलपत्र छन् ।बजेट अभावले अन्य […]