हिमा र सिंजा सरकारका एक सय दिनका काम सार्वजनिक

जुम्ला- जुम्लाको हिमा गाउँपालिका र सिंजा गाउँपालिकाले आफ्नो एक सय दिनमा भएका कामको विवरण सार्वजनिक गरेका छन् ।हिमा गाउँपालिकाले एक सय दिनको बुलेटिन तयार पारेर पत्रकार भेटघाटमार्फत सार्वजनिक गरेको छ । सिंजा गाउँपालिकाले भने आफ्ना काम रेडियो सिंजाखोला एफएम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । हिमा गाउँपालिकाले नेपाल पत्रकार महासंघ जुम्लाको हलमा बुलेटिन सार्वजनिक […]

सम्बन्धित सामग्री

सिंजा भेगका ३ सय ७० बाढीपीडितलाई राहत वितरण

जुम्लाको सिंजा उपत्यकामा  पर्ने ३ वटा गाउँपालिकामा रहेको ३ सय ७० घरधुरी बाढीपीडितलाई राहत वितरण गरिएको छ । कनकासुन्दरीका १ सय ५० घरधुरी, हिमा गाउँपालिका १ सय २० घरधुरी र सिंजा गाउँपालिका भित्रका १ सय घरधुरी गरी ३ सय ७० घरधुरीलाई राहत वितरण गरिएको हो । गएको असोज अन्तिम साता अविरल बर्षासँगै आएको बाढीपहिरोले सिंजा उपत्यकाका भित्र पर्ने ३ वटा पालिका सवै भन्दा धेरै धनजनको क्षति भएको थियो ।नेपाल सरकारले सिंजा क्षेत्रलाई संकटग्रस्त क्षेत्रका रुपमा घोषणा गरेको छ। उक्त क्षेत्रका बाढीपहिरो प्रभा

सिंजा भेगका ३ सय ७० बाढीपीडितलाई राहत वितरण

कनकासुन्दरीका १ सय ५० घरधुरी, हिमा गाउँपालिका १ सय २० घरधुरी र सिंजा गाउँपालिका भित्रका १ सय घरधुरी गरी ३ सय ७० घरधुरीलाई राहत वितरण गरिएको हो।...

सिंजा क्षेत्रका ३ पालिकालाई संकटग्रस्त घोषणा गर्न माग

जुम्ला : सिंजाका ३ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ। बाढी र पहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएको भन्दै हिमा, सिंजा  र कनकासुन्दरी गरी ३ पालिकालाई संकटग्रस्त  क्षेत्र घोषणा गर्न सरकारसँग माग गरिएको हो।जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले जनधनको अत्यधिक क्षति भएकाले संघीय सरकारलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आह्वान गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए।उनले भने, ‘

सिंजा क्षेत्रका तीन पालिकालाई संकटग्रस्त घोषणा गर्न माग

जुम्ला– सिंजा क्षेत्रका तीन गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषण गर्न माग गरिएको छ । बाढी र पहिरोबाट सबैभन्दा बढी क्षति पुगेको हिमा, सिंजा  र कनकासुन्दरी गाउँपालिकालाई संकटग्रस्त क्षेत्रका घोषणा गर्न सरकार समक्ष स्थानीयले माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जनधनको अत्याधिक क्षति भएकाले संघीय सरकारलाई राहत, उद्धार तथा […]

तातोपानी, हिमा र सिंजाका सय दिन

जुम्लाका तीन स्थानीय तहले आफ्नो सय दिनको प्रगति सार्वजनिक गरेका छन् । ३० वैशाखमा सम्पन्न स्थानीय तहको चुनावबाट निर्वाचित भई सपथग्रहण गरी काम थालेको सय दिनमा भएका प्रगति सार्वजनिक गरेका हुन् ।जुम्लाका आठ स्थानीय तहमध्ये तातोपानी, हिमा र सिंजा गाउँपालिकाले मात्रै सय दिनको प्रगति सुनाएका हुन् । सय दिनको प्रगति हेर्दा जनप्रतिनिधि चुनावी घोषणा पत्रअनुसारको […]

निर्माण नसकिँदै चर्कियो जुम्ला-कालीकोट जोड्ने हिमा नदीको पक्की पुल

जुम्ला – जुम्ला र कालीकोट जोड्ने हिमा नदीको सिंजाखोलामा बनिरहेकाे पुल निर्माण नहुँदै चर्किएको छ । ढलानसमेत गरिसकिएको पुल यही महिनादेखि सञ्चालनमा ल्याउने तयारी गर्दैगर्दा चर्किएकाे हाे ।  परीक्षणका क्रममा पुल चर्किएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माका अनुसार कालीकोटको छिडेना र सिंजा खोला जोड्ने पक्की पुल संयुक्त रुपमा १३ करोड रुपैयाँ लागतमा निर्माण भएकाे हाे ।  ठेक्का नम्बर ३ को यस पुल निर्माणका लागि&...

सिंजामा मालपोत र नापी कार्यालय स्थापना हुनुपर्नेमा दलहरू एकमत

सिंजा क्षेत्रका तीन वटा पालिकालाई समेटिने गरी मालपोत कार्यालय र नापी कार्यालय स्थापना गर्न पहल गर्ने विषयमा दलीय समर्थन भएको छ । सिंजाका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकालाई लक्षित गरी मालपोत र नापी राख्न माग गरिएको  हो । भूमि व्यवस्था विभागले सर्वदलीय राय मागेपछि एकमतका साथ निर्णय गरी सिंजामा मालपोत कार्यालय आवश्यक रहेको भनि निर्णय गरिएको हो । जुम्लाको सदरमुकामदेखि टाढा रहेको सिंजा क्षेत्रका नागरिकलाई जग्गाको कारोबार गर्न समस्या भएको छ । सिंजामा इलाका प्रशासन कार्यालय रहेकाले

जुम्लाको कनकासुन्दरी र हिमा गाउँपालिकामा कांग्रेस विजयी

खलङ्गा : जुम्लाको हिमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। जुम्लामा एक नगरपालिकासहित सात वटा गाउँपालिका गरी आठ वटा स्थानीय तहमध्ये अहिलेसम्म दुईवटा स्थानीय तहका अन्तिम मत परिमाण आएको छ। यहाँको सिंजा क्षेत्र पर्ने हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले विजयी हासिल…

जुम्लाका तीन पालिकामा विप्लव नेकपाको स्वतन्त्र उम्मेदवारी

जुम्ला  : यसअघि चुनाव बहिस्कार गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले  जिल्लाका तीनवटा पालिकामा उम्मेदवारी दिएको छ। पार्टीले कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा विभिन्न पदका लागि स्वतन्त्र उम्मेदवारी दिएको हो।कनकासुन्दरी गाउँपालिकाको अध्यक्ष लागि कृष्ण सुनारले उम्मेदवारी दिएका छन्। त्यस्तै सिंजा गाउँपालिकाको  अध्यक्षका लागि प्यारीलाल धितालले  स्वतन्त्र उम्मेदवरी दर्ता गराएका छन्। त्यस्तै  सिंजा १ अध्यक्षका लागि  सक्तसिंह र

सिंजाका तीनै गाउँपालिकामा आफ्नै एम्बुलेन्स सेवा

जुम्ला-सिंजा क्षेत्रका तीनै स्थानीयतहले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । गाउँगाउँमा सडक सञ्जालको पहुँच पुगेसँगै स्थानीयतले एम्बुलेन्स सेवा शुरु गरेका हुन् । जसमा, सिंजाको कनकासुन्दरी गाउँपालिकाले आइतबारदेखि आफ्नै एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । भने, सिंजा क्षेत्रका हिमा र सिंजा गाउँपालिकाले यसअघिनै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइसकेका थिए ।सिंजा क्षेत्र हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा […]