जुम्ला : सिंजाका ३ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ। बाढी र पहिरोले सबैभन्दा बढी क्षति पुर्याएको भन्दै हिमा, सिंजा र कनकासुन्दरी गरी ३ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरिएको हो।जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले जनधनको अत्यधिक क्षति भएकाले संघीय सरकारलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आह्वान गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए।उनले भने, ‘