ईपीएलका लागि काठमाडौं किंग्स ११ द्वारा टिम घोषणा

काठमाडौं किंग्स ११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिगका लागि आफ्नो टिम सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं किंग्स–११ ले कप्तान सन्दिप लामिछाने र पाकिस्तानी टिमका पूर्वकप्तान शाहिद अफ्रिदीसहित टिमका सदस्यहरु सार्वजनिक गरेको हो ।

सम्बन्धित सामग्री

ईपीएलमा चितवन र काठमाडौं मैदानमा, चितवनसामु १४२ रनको लक्ष्य

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा काठमाडौं किंग्स ११ ले चितवन टाइगर्सलाई एक सय ४२ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ४१ रन बनायो । काठमाडौंका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए । राजु रिजालले २८ रन जोड्दा जनक […]

इपिएलः चल्न सकेन अफ्रिदीको जादु

एभरेस्ट प्रिमियर लिग (इपिएल)को चौथो संस्करणकै सबैभन्दा ठूला स्टार साहिद अफ्रिदीको टोली काठमाडौं किंग्स–११ ले शनिबार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।...

ईपिएलका लागि यस्तो छ काठमाडौं किंग्स एघारको टोली

शनिबारबाट काठमाडौंमा सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपिएल) का लागि काठमाडौं किंग्स् ११ ले टोली घोषणा गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा उत्रने टोलीमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी र अफगानी क्रिकेटर रेहमानुल्लाह गुर्वाज पनि हुनेछन् ।  त्यसैगरी गुल्शन झा, सुवास खकुरेल, सिद्धान्त लोहनी,जितेन्द्र मुखिया,अमित श्रेष्ठ, राजु रिजाल, अमरसिंह रौटेला, शेर मल्ल, सम्सद शेख, दीपेन्द्र रावत, आकाश चन्द र रायन वर्ल टोलीमा छन् । कुन खेल कहिले ?ईपिएलमा पहिलो चरणअन्तर्गत काठमाडौं किंग्स ११ ले

शाहिद अफ्रिदी काठमाडौंमा, इपीएलमा काठमाडौं किंग्स ११ बाट खेल्ने

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्न पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आएका छन्। काठमाडौं किंग्स ११ बाट इपीएल खेल्न उनी आज आइपुगेका हुन्। इपीएलमा अफ्रिदीले दुई खेल खेल्ने बताइएको छ। यसपटकको इपीएल संस्करण असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपाल आएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अफ्रिदीले आफू नेपाली…

कलाम अली काठमाडौं किंग्स-११ को प्रशिक्षक नियुक्त

२० भदौ, काठमाडौं । काठमाडौं किंग्स-११ ले आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि कलाम अलीलाई प्रशिक्षक नियुक्त गरेको छ । काठमाडौंले शनिबार सामाजिक संजालमार्फत अलीलाई प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । चौंथो संस्करणको ईपीएल टी-२० क्रिकेट असोज ९ देखि असोज २३ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । काठमाडौंले यस पटक प्रशिक्षक […]

जन्मदिनको उपहार : सन्दीपलाई काठमाडौं किंग्सको कप्तानी जिम्मेवारी

काठमाडाैं : आगामी असोजमा आयोजना हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौं किंग्स ११ को कप्तानमा नियुक्त भएका छन्।काठमाडौंले सोमबार सन्दीपलाई कप्तानका रूपमा रहने जानकारी दिएको हो। सन्दीपको कप्तानीमा काठमाडौं किंग्स-११ बाट विदेशी खेलाडीको रूपमा पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदीले खेल्ने जनाइएको छ। इपिएल आगमी ९ देखि २३ असोजसम्म कीर्तिपुरस्थित टियु मैदानमा हुने कार्यतालिका छ।सन्दीपको जन्मदिनको अवसरमा सोमबारबाट उनलाई काठमाडौंले कप्तानका रूपमा

सन्दीपले काठमाडौं किंग्स-११ बाट इपिएल खेल्ने

सन्दीप लामिछानेले एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिता काठमाडौं किंग्स-११ बाट खेल्ने भएका छन्। सन्दीप र काठमाडौंबीच बुधबार सम्झौता भएको छ।

काठमाडौं किंग्स ११ को प्रशिक्षकका लागि आवेदन खुल्ला

९ असार, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएफ) फ्रेन्चाइज काठमाडौं किंग्स ११ ले मुख्य प्रशिक्षकका लागि आवेदन खुल्ला गरेको छ । टेलिहोल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले बुधबार एक विज्ञप्ति जारी गरी आगामी सिजन २०२१/२२ का लागि प्रशिक्षकको आवेदन खुल्ला गरेको जनाएको छ । ईपीएलको चौथो संस्करण आगामी असोजमा हुने तय छ । २०७६ को चैतमा […]

इपीएल : काठमाडौं किंग्स-११ को पहिलो जित :: Pahilopost.com

काठमाडौं : काठमाडौं किंग्स-११ ले एभरेष्ट प्रिमियर लिग इपीएलमा पहिलो जित हात पारेको छ। बिहीबार भएको दोस्रो खेलमा काठमाडौंले  किंग्स-११ ले चितवन टाइगर्सलाई ३ विकेटले पराजित गरेको हो। १४३ रनको लक्ष्य काठमाडौंले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो। काठमाडौंको जितमा कप्तान फरविज महारुफले अलराउण्ड प्रदर्शन गरे। बलिङमा