ओली सरकार ५ वर्ष टिक्ने र इतिहास रच्ने सांसद नविना लामाको दाबी

काठमाडौं, १ जेठ । नेकपा (एमाले) की सांसद तथा नेतृ नविना लामाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्ने दाबी गरेकी छिन् । र, आफूहरु सबै मिलेर टिकाउने पनि प्रण गरेकी छिन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले वर्तमान सरकार पाँच टिकेर ईतिहासमात्रै नरच्ने उल्लेख गर्दै देशको मुहार पनि फेर्ने दाबी गरेकी छिन् […]

सम्बन्धित सामग्री

संसद सुरू भएको दुई दिनमै किन उठ्यो विघटनको बहस ?

ओलीले देउवालाई घोचपेच गर्दैगर्दा प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहज देखिँदैनन् । विघटन असंवैधानिक थियो भन्ने तर्कमा ताली बजाउँ भने देउवाको गठबन्धन छाडेर ओलीकोमा उनी पुगेको नयाँ यथार्थ छ । ताली नबजाउँ भने विघटनलाई कारण देखाउँदै विगतमा उनै देउवासँग मिलेर ओली सरकार ढालेको, अनि नयाँ गठबन्धन बनाएर देउवालाई प्रधानमन्त्री मानेको निकट इतिहास छ ।