दुर्घटनामा घाइते भएका सहचालकलाई चालकले कालीगण्डकीमा बगाइदिए

स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिकामा ट्र्याक्टरबाट खसेर घाइते भएका एक सहचालकलाई अर्का सहचालकसँग मिलेर चालकले कालीगण्डकीमा बगाइदिएकाे प्रहरीले जनाएकाे छ ।  गल्याङ नगरपालिका पारीचौरमा पर्ने बेल्चौर साँखर कच्ची सडक खण्डमा गुडिरहेको लु अ फ १०२० अस्थायी नम्बर रहेको ट्र्याक्टरबाट खसेर घाइते भएका गणेश गाहालाई उनकै साथीहरुले कालीगण्डकीमा बगाएर बेपत्ता बनाइदिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।  घाइते गाहालाई ट्याक्टर चालक अमित परियार र त्यही ट्र्याक्टरका अर्का सहचालक गल्याङ नगरपालिका...

सम्बन्धित सामग्री

जिप दुर्घटनामा घाइते भएका सात जनालाई बाजुराको कोल्टीमा उद्धार

सिमकोट – दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा भएको जिप दुर्घटनामा घाइते भएका सातै जनाको बाजुरा जिल्लाको कोल्टीमा उद्धार गरिएको छ। गाउँपालिका केन्द्र श्रीनगर स्वास्थ्य चौकीमा उपचार नहुने भएपछि घाइतेको कोल्टीमा उद्धार गरिएको हो। प्रहरी निरीक्षक नरेन्द्र चन्दले चालकसहित सात जना घाइतेको उपचारका लागि कोल्टी उद्धार गरिएको बताए। जिप दुर्घटनमा घाइते भएका अदानचुली गाउँपालिका– १ का धनबहादुर […]

दुर्घटनामा घाइते भएका ८५ वर्षीय वृद्धको मृत्यु

भक्तपुर नगरपालिका वडा नं-९ च्यामासिंह चोकमा मंगलबार भएको दुर्घटनामा परी घाइते भएका एक जना ८५ वर्षीय वृद्धको बिहीबार मृत्यु भएको छ।...

दार्चुलामा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु

दार्चुलामा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु भएको छ । जिल्लाको व्याँस गाउँपालिका-६ हुतीका २१ वर्षीय वीरेन्द्र टमाटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।गत शनिबार महाकाली नगरपालिका–५ किम्तडीमा से १ प २०७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका थिए । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि टमाटालाई भारतको पिथौरागढ पठाइएकोमा त्यहाँबाट पनि हल्द्वानी लैजाने क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।चालक महाकाली–५ का हिमांशु शाही पनि द

सवारी दुर्घटनामा परी घाइते भएका वीरगञ्ज–२४ का वडासदस्य यादवको निधन

वीरगञ्ज – सवारी दुर्घटनामा परी घाइते भएका वीरगञ्ज महानगरपालिका–२४ का एक जना वडासदस्यको निधन भएको छ। सवारी दुर्घटनामा परी घाइते भएका वडा नम्बर २४ का नवनिर्वाचित वडासदस्य ३७ वर्षीय कृष्णकुमार यादवको मंगलबार राति निधन भएको हो। उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा उपचाररत यादवलाई थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्तपताल लगिएकोमा बुधबार उनको मृत्यु भएको […]

दुर्घटनामा परी घाइते भएका दुई जनाकाे उपचारको क्रममा मृत्यु

दाङ- दाङमा भएको सवारी दुर्घटनामा परेर घाइते भएका दुई जनाकाे उपचारको क्रममा मृत्यु भएको छ। गढवामा स्कार्पियो र मोटरसाइकल एक आपसमा ठोक्किएर गम्भीर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। सोमबार दिउँसो साढे १ बजे लमहीदेखि गढवा जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च ००७७ नम्बरको स्कार्पियो र गढवाबाट […]

सवारी दुर्घटनामा घाइते भएका वडाध्यक्ष कार्कीकाे निधन

माेटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतकाे भेरीगंगा नगरपालिका–१ वडाध्यक्ष नवराज कार्कीको निधन भएको छ ।

उदयपुर : जीप दुर्घटनामा घाइते भएका एक जनाको ज्यान गयाे

उदयपुर - उदयपुरको सिद्धिचरण राजमार्गको कटारी मरुवा खण्डमा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । पाँच जना घाइते भएका छन् । साेमवार दिउँसाे भएकाे दुर्घटनामा गम्भीर घाइते भएका कटारी नगरपालिका-८ पाखाटोलका ३८ वर्षीय विक्रम रानामगरको उपचारका क्रममा ज्यान गएकाे हाे ।  कटारी बजारबाट कटारी नगरपालिकाकै वडा नम्बर ८ मा पर्ने सिरिसे घुम्तीतर्फ जाँदै गरेको बा १० च ४१८८ नम्बरको जीप आफैँ अनियन्त्रित भइ दुर्घटनामा परेकाे थियाे ।  दुर्घटनामा कटारी नगरपालिका-८ पट्नाभञ्ज्याङक...

दुर्घटनामा घाइते भएका पत्रकार पोखरेलको मृत्यु

सुर्खेतमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते पत्रकार खिमप्रसाद पोखरेलको उपचारको क्रममा मृत्यु भएको छ । सुर्खेत–दैलेख सडकको कपासे–छेडा खण्डको वासपानी मोडमा मोटरसाईकल र ट्रक ठोक्किँदा वीरेन्द्रनगर–११ गाग्रेताल निवासी ३५ वर्षीय पोखरेल गम्भीर घाइते भएका थिए । उनको देउती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।वीरेन्द्रनगरतर्फ आउँदै गरेको पोखरेल सवार लु ६६ प २८२३ नम्बरको मोटरसाईकललाई दैलेखतर्फ जाँदै गरेको भे १ क ९१३ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुर्घटनाको कारण नखुले पनि गुरा

दाउन्नेमा दुर्घटनामा घाइते भएका तीन जनाको मृत्यु

काठमाडौं। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरस्थित दाउन्नेमा भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।दुर्घटनामा परी घाइते भएका ३१ जनामध्ये इलामकी २५ वर्षीया धनु दर्लामी, मकवानपुरकी ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवनका ७२ वर्षीय हिमलाल न्यौपानेको मृत्यु भएको हो ।

दाउन्नेमा दुर्घटनामा घाइते भएका तीन जनाको मृत्यु

काठमाडौं। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरस्थित दाउन्नेमा भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।दुर्घटनामा परी घाइते भएका ३१ जनामध्ये इलामकी २५ वर्षीया धनु दर्लामी, मकवानपुरकी ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवनका ७२ वर्षीय हिमलाल न्यौपानेको मृत्यु भएको हो ।