सवारी दुर्घटनामा परी घाइते भएका वीरगञ्ज–२४ का वडासदस्य यादवको निधन

वीरगञ्ज – सवारी दुर्घटनामा परी घाइते भएका वीरगञ्ज महानगरपालिका–२४ का एक जना वडासदस्यको निधन भएको छ। सवारी दुर्घटनामा परी घाइते भएका वडा नम्बर २४ का नवनिर्वाचित वडासदस्य ३७ वर्षीय कृष्णकुमार यादवको मंगलबार राति निधन भएको हो। उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा उपचाररत यादवलाई थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्तपताल लगिएकोमा बुधबार उनको मृत्यु भएको […]