झलनाथ खनालको नगरमा तोडियो गठबन्धन

इलाम : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको क्षेत्र सूर्योदय नगरपालिकामा गठबन्धन टुटेको छ। जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तहमा कार्यपालिका सदस्य चयनका लागि नेकपा एकीकृत समाजवादीले एमालेसँग सहकार्य गरेको हो।३ पटकको वार्तामा ४/४ जना कार्यपालिका सदस्यहरु बाँडेर कार्यपालिकामा उम्मेदवारी दिने सहमति भएको नेकपा एमालेबाट निर्वाचित एक जनप्रतिनिधिले बताए।नेकपा एस र एमाले बीचको वार्ता अन्य पार्टीले थाहा नपाउन भनेर छिमेकी देश भारतीय सहरमा वार्ता बसेको बुझिएको छ। अहिले उम्मेदवार मनोनयनको क