लकडाउन अवधिको आधा तलबमा सहमति

लकडाउन अवधिको तलबमा विभाजित रोजगारदाता र श्रमिक युनियनबीच अन्ततः ५० प्रतिशत तलबमा सहमति भएको छ । चैतको तलब पूरै भुक्तान गर्ने र बाँकी अवधिको आधामात्र पाउनेगरी श्रमिक प्रतिनिधि र रोजगारदाताका प्रतिनिधिले सात बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघसहित नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल घरेलु तथा साना उद्योग महासंघले र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र आवद्व ट्रेड युनियन महासंघसँग सम्झौता गरेका हुन् । महासंघ उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालको समन्वयमा भएको निरन्तरको वार्ता र छलफलपछि यस्तो सहमति भएको हो ।

सम्बन्धित सामग्री

एनआईसी एसिया लगायत केहि बैंकले सहमति 'तोडेपछि' समाधान खोज्दै सीईओ क्लब

एनआईसी एसिया लगायतका केहि कमर्शियल बैंकले ब्याजदरको बिषयमा भएको 'भद्र सहमति' तोडेपछि बैंकका सीईओहरु समाधान खोज्ने प्रयास गरेका छन्। कमर्शियल बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघका प्रतिनिधिहरुबीच हिजो भएको छलफलमा एउटा निश्चित बिन्दु अर्थात सिंगल डिजिटमा बसेर ब्याज बढाउने बिषयमा भएको 'भद्र सहमति' आज केहि बैंकहरुले तोडेपछि आज फेरी छलफल गर्न लागिएको हो। 'प्यानिक भएर ब्याज नबढाउने बिषयमा हिजोको बैठकमा एक किसिमको सहमति जुटेको थियो र सबै बैकका सीईओहरु त्यसमा सहमत देखिएका थिए' बैंकर संघका उपाध्यक्ष अनिल उपाध्यायले बिजपाटीलाई बताए, 'तर आज केहि बैंकहरुले हिजोको 'भद्र सहमति' तोडेर आक्रामक रुपमा ब्याजदर सार्वजनिक गरेको पाइएको छ, यस बिषयमा समिक्षा गर्न र समाधान खोज्न आज छलफलमा बस्छौं, केहि न केहि निष्कर्ष निस्किएला'बजारमा सिमित स्रोत भएकाले त्यसलाई हारालुछ गर्नलाई प्यानिक भएर ब्याज नबढाउने बिषयमा सबै बैंकका सीईओहरुबीच एक प्रकारको सहमति जुटेको उनले बताए। तर ब्याजदर सार्वजनिक भएपछि त्यो सहमति तोडिएको पाइएको हो। खुला अर्थतन्त्र भएकाले कसले कति ब्याज कायम गर्ने भनेर अंक तोक्न भन्दा आपसी समझदारीमा उद्योग नबिग्रिनेगरि ब्याजदर कायम हुनुपर्ने कृषि विकास बैंकका सीईओ समेत रहेका उपाध्यायले बताए। सबै बैंकका आफ्ना लक्ष्य र रणनीति हुने भएकाले त्यहि अनुसार योजना बन्ने भएपनि समग्र बैंकिंग उद्योगको बारेमा पनि सोच्नु पर्ने जिम्मेवारी बैंकको हुने भएकाले संयमता अपनाएर नै काम गर्नुपर्ने उनको भनाई छ। एनआईसी एसिया बिगतमा झैं आक्रामक हुँदा सिंगो बैंकिंङ क्षेत्र नै अप्ठ्यारोमा असोज महिनाको ब्याजमा सनराइज बैंक आक्रामक हुँदा त्यसको प्रत्यक्ष अप्रत्यक्ष असर समग्र बैंकिंङ क्षेत्रमा देखिएको थियो। सनराइज बैंकले विकास बैंकले भन्दा पनि बढी मुद्दतीमा १०।५१ प्रतिशत ब्याज कायम गर्दा समकालिन बैंक मात्र नभई विकास बैंक र फाइनान्सको समेत व्यवसाय खोसिएको थियो। तर कात्तिकमा आउदा सनराइज बैंक सम्हालिएर सिंगल डिजिटमा ब्याजदर कायम गरेपनि एनआईसी एसियाले बिगतमा झैं आक्रामक रुपमा ब्याज बढाएको छ। कोभिडको लकडाउन अगाडीको तरलता अभावको बेला ब्याज वृद्धिमा आक्रामक बनेको एनआईसी एसिया अहिलेपनि आक्रामक बनेको छ। एनआईसी एसियाका कारण जसरि बिगतमा सिंगो बैंकिंङ क्षेत्र नै प्यानिक भएको थियो, त्यसैगरि अहिलेपनि प्यानिक बन्न पुगेको छ। बिगतमा बैंकहरुबीचको भद्र सहमति तोडेर आक्रामक रुपमा ब्याज बढाएपछि राष्ट्र बैंक र अर्थमन्त्रालयले हस्तक्षेप गरेका थिए। अहिलेपनि एनआईसी एसियाले यहि कात्तिकदेखि लागू हुने गरि बचतमा न्युनतम ६।१० प्रतिशत र् अधिकतम ८।१० प्रतिशत कायम गरेको छ भने मासिक निक्षेपमा ११।१० प्रतिशत तथा मुद्दती निक्षेपमा ११।१० प्रतिशत कायम गरेको छ। त्यस्तै कर्जाको ब्याज १३।८९ प्रतिशत पुर्याएको छ। एनआईसी एसियाले आक्रामक रुपमा ब्याज बढाएपछि नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, लक्ष्मी बैंक, कुमारी बैंकपनि ब्याज बढाउँन बाध्य भएका छन्। कुमारी बैंकले संस्थागत मुद्दतीमा डबल डिजिटको ब्याज अफर गरेको छ। संस्थागत मुद्दतितर्फ ३ देखि ६ महिने अवधिको ब्याजदर ९.३१ प्रतिशत कायम गरेपनि ६ महिनाभन्दा बढी अवधिको ब्याजदर १०.३१ प्रतिशत तोकेको छ। त्यस्तै ३ देखि ६ महिने अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ८.८१ प्रतिशत तोकेको छ। यस्तै, ६ महिनाभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर ९.८१ प्रतिशत कायम गरेको छ भने एक वर्ष वा सोभन्दा बढी अवधिको ब्याजदर ९.८१ प्रतिशत कायम गरेको छ।नेपाल बंगालदेश बैंकले पनि डबल डिजिटको ब्याज अफर गरेको छ। बैंकले ३ देखि ६ महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १० र ६ महिनाभन्दा बढी अवधिको ब्याजदर १०.२८ प्रतिशत कायम गरेको छ। यसैगरि संस्थागत मुद्दतितर्फ ३ देखि ६ महिना अवधिको ब्याजदर १० प्रतिशत र ६ महिनादेखि माथि अवधिको ब्याजदर १०.२८ प्रतिशत कायम गरेको छ। बैंकले बचत खातामा अधिकतम ५.२८ प्रतिशत ब्याजदर दिने भएको छलक्ष्मी बैंकले पनि डबल डिजिटको ब्याज अफर गरेको छ। लक्ष्मी बैंकले बचतमा ६।०१ प्रतिशत ब्याज कायम गरेपनि व्यक्तिगत र संस्थागत निक्षेपमा ११।०५ प्रतिशत ब्याज कायम गरेको छ। लक्ष्मीले अफर गरेको यो ब्याज एनआईसी एसियाको भन्दा थोरैले कम हो। त्यस्तै लक्ष्मी बैंकले कर्जाको ब्याज १३।९९ प्रतिशतसम्म कायम गरेको छ। उसले अधिकांश शिर्षकको कर्जाको ब्याज बेस रेटमा ५ प्रतिशत जोड्ने भनेको छ। भदौसम्मको तथ्यांकअनुसार लक्ष्मीको बेस रेट ७।०७ प्रतिशत रहेको छ। यस आधारमा कर्जाको ब्याज न्युनतम पनि १२।०७ प्रतिशत हुने देखिन्छ। एनसीसी बैंकले पनि डबल डिजिटको ब्याज अफर गरेको छ। बैंकले बचतमा न्युनतम ५।५५ प्रतिशत ब्याज दिने भएको छ भने मुद्दती निक्षेपमा १०।५५ प्रतिशत दिने भएको छ। त्यस्तै कर्जाको ब्याज बेस रेटमा ७ प्रतिशत जोड्ने भनेको छ। असार मसान्तसम्म एनसिसिको बेस रेट ७।५७ प्रतिशत छ, अर्थात न्युनतम पनि कर्जाको ब्याजदर १४।५७ प्रतिशत हुने देखिन्छ।

पारिश्रमिकबारे रोजगारदाता र श्रमिकबीच सहमति गर्दै सरकारलाई सिफारिस

काठमाडौं । रोजगारदाता र श्रमिकबीच लकडाउन अवधिको पारिश्रमिकमा सहमति कायम भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ,

लकडाउन अवधिको पारिश्रमिकबारे जुट्यो सहमति, चैतको पुरै तलब भुक्तानी हुने

१३ साउन, काठमाडौं । लकडाउन अवधिको श्रमिकको पारिश्रमिक भुक्तानी केकति गर्ने भन्ने विषयको समस्या समाधान हुने भएको छ । रोजगारदाता र संयुक्त ट्रेड युनियन महासंघबीच द्विपक्षीय सहमति भएसँगै यो समस्या समाधान हुने भएको हो । अब …

https://www.onlinekhabar.com/2020/04/856181

७ वैशाख, काठमाडौं । औद्योगिक प्रतिष्ठानमा कार्यरत श्रमिकहरूलाई लकडाउन अवधिको पारिश्रमिक दिन निजी क्षेत्र र श्रमिकहरूको छाता संगठन र सरकारबीच सहमति भएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आयोजनामा आईतबार मन्त्रालयमा भएको छलफलमा यस्तो समझदारी …