काठमाडौँ । अलैँचीको मूल्य किनेभन्दा प्रतिमन २० हजार रुपैयाँले घटेपछि अलैँची व्यापारीको गोदाममा थन्किएको छ । ४० केजीको प्रतिमन ४८ हजार रुपैयाँमा खरिद गरेको अलैँची अहिले प्रतिमन २८ हजार रुपैयाँमा सीमित भएपछि व्यापारीले अलैँची बिक्री नगरेका हुन् । अलैँची व्यापारी भद्रवीर रेग्मीले भने, ‘मैले प्रतिमन ४८ हजारमा अलैँची किनेँ, अहिले २८ हजारमा आइपुग्यो, कति घटा भयो आफैँ […]