विराटनगरका मुस्लिम अगुवाले भने - शुक्रिया ! चिकित्सक टोली, शुक्रिया !

विराटनगर - विराटनगरमा रहेको कोरोना विशेष अस्पताल (कोभिड–१९ उपचार केन्द्र) अगाडि शुक्रबार केही विशेष व्यक्तिको उपस्थिति थियो । केन्द्रमा उपचारपछि कोरोना सङ्क्रमणबाट निको भएका ८ जनालाई डिस्चार्ज गर्ने तयारी भइरहँदा अस्पतालबाहिर १० जना मुस्लिम अगुवाहरु सफल उपचार गरिएकोमा खुसी देखिन्थे । उपचारमा संलग्न चिकित्सक तथा स्वास्...

सम्बन्धित सामग्री

पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह् पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ । वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०३० सालमा स्थापना भएको सङ्घले वसन्त ऋतु सुरु भएसँगै पाँच विदेशी र दुई नेपाली चिकित्सकलाई सोलुखुम्बु र मनाङको तीन …

प्रदेश सरकारले राहत र चिकित्सक टोली पठायो

कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा गैरखाद्य सामग्री र चिकित्सक टोली पठाएको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा सेनाको टोली र जाजरकोटमा अपे्रेसन गर्ने चिकित्सक टोली प्रदेश सरकारले शनिवार विहान पठाएको हो ।

चिकित्सक टोली तयार

रसुवाको गोसाइँकुण्ड आउने तिर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ ।

गोसाइँकुण्ड मेला : चिकित्सक टोली तयारी अवस्थामा

रसुवाको गोसाइँकुण्ड आउने तीर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ । आगामी भदौ महिनामा लाग्ने गोसाइँकुण्ड मेला भर्न आउने तिर्थालुलाई सहजताका लागि चिकित्सक टोली तयारी अवस्थामा राखिएको छ ।

पदयात्रीलाई स्वास्थ्यसेवा उपलब्ध गराउन चिकित्सक टोली

काठमाडौँ, २६ चैत । हिमालयन उद्दार सङ्घले स्वदेशी तथा विदेशी पर्वतीय पदयात्रीको उपचारका लागि तीन ठाउँमा चिकित्सकसहितको टोली खटाइएको छ । वसन्त ऋतु सुरु भएसँगै हिमाल आरोहण गर्न जाने पर्वतीय पर्यटककोे उपचारका लागि सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्रका लागि उक्त टोली खटाइएको हो । सङ्घका प्रमुख कार्यकारी […]

यमनमा एम्बुलेन्समा विस्फोट : पाँच चिकित्सकको मृत्यु

दक्षिणी यमनमा सेनाको चिकित्सक टोली बोकेको एम्बुलेन्समा विस्फोट हुँदा पाँच चिकित्सकको मृत्यु भएको छ।अब्यान प्रान्तमा दक्षिणी सरकार समर्थक यमनी सेनाको चिकित्सक टोली बोकेको एम्बुलेन्समा भएको सुरक्षा अधिकारीले बताएका छन्। अब्यानमा आतंकवादी पत्ता लगाउने उद्देश्यले सरकार समर्थक सैन्य अभियानमा बाधा पुर्‍याउने प्रयासमा आतंकवादीले विभिन्न क्षेत्रहरूमा बम राखेको सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । घटनाको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन।

आइसफल चिकित्सक टोली सगरमाथा आधार शिविरमा

सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठजना आइसफल चिकित्सक टोली आधार शिविर पुगेको छ। लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल चिकित्सक आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो।

क्वारेन्टाइनमुक्त भए विमान चालकसहितका नेपाली चिकित्सक टोली

चीनमा रहेका विद्यार्थीको उद्धारको लागि ३ फागुनमा चीन गएका १८ जना विमान चालक सहितका चिकित्सक टोली

डा. केसीको उपचारका लागि चिकित्सक टोली गठन

काठमाडाैं । डा. गोविन्द केसीको उपचारका लागि उपचारका लागि चिकित्सक टोली गठन भएको छ । विगत २७ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था सुधारका लागि त्रिवि शिक्षण अस्पतालले चिकित्सक टोली गठन गरेको ...