ओखलढुङ्गा – ओखलढुङ्गाकाे मानेभञ्ज्याङ गाउँपालिका ६ काे हर्कपुर नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाउने प्रहरीको सङ्ख्या तीन पुगेको छ ।
विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जीप मानेभञ्ज्याङ गाउँपालिका ६ हर्कपुर भन्ने ठाउँमा भिरबाट तल खसेको थियो ।
दुर्घटनामा सोलुखुम्बु घर भएका प्रहरी हवलदार भूपेन्द्र कार्की र झापा घर भएका प्रहरी जवान मनिष राजवंशीको घटनास्थलमै र प्रहरी जवान रूपक विष्टको कटारी नगरपालिका १४ काे घुर्मीमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीहरू चढेको जीप दुर्घटना हुँदा ...