काठमाडौं : राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिबाना गरेको छ। आयोगले रौतहटको राजपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बैंजु ठाकुरलाई १० हजार रुपैयाँ जरिबाना गरेको हो।
राजपुर नगरपालिका-१ का एकामुल हकले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो। हकले राजपुर नगरपालिकासँग कोरोना महामारीको समयमा नगरपालिकाको क्वारेन्टाइनमा…