नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक स्थगित भएको छ । अर्को बैठक २० गते शनिबार दिउँसो १ बजे बस्ने बालुवाटार स्रोतले बताएको छ । सचिवालयका सदस्यहरु बैठकका लागि बालुवाटार पुग्नु भएपनि प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ ।
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार दिउँसो बोलाइएको सचिवालय बैठक स्थगित भएको छ। दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
'आज बोलाइएको बैठक स्थगित भएको छ। के कारणले स्थगित भएको जानकारी छैन‚' उनले भने, 'अब बैठक भोलि...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ। अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)बारे छलफल गर्नमंगलवार साँझ ५ बजेलाई बोलाइएको बैठक स्थगित भएको हो।
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजको बैठक स्थगित भएको छ । आज बस्ने तय भएको बैठक नेताहरुको कार्यव्यवस्तताका कारण स्थगित भएको हो ।
मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, ...
नेताहरुको कार्यव्यस्तताका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ ।
यही मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आजका लागि सचिवालय बैठक बोलाएको थियो ।
सत्तारुढ दल नेकपाको केन्द्रीय सचिवालय बैठक कुनै निर्णय नगरी स्थगित भएको छ । मुस्लिम समुदायको रमदानसम्बन्धी कार्यक्रममा अध्यष केपी शर्मा ओली जानुपरेकाले बैठक स्थगित गरिएको हो ।
अर्काे बैठकको मिति तय गरिएको छैन ।