ओली र नेपाललाई मिलेरै जान दबाब दिँदै ५७ जना नेताहरुले निकालेको विज्ञप्तिमा के छ?

काठमाडौँ- माधव नेपाल पक्षसँग निकट रहे पनि उनले निर्वाचन आयोगमा दर्ता गरेको दलमा नगएका एमालेका ५७ जना केन्द्रीय सदस्य तथा सांसदहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र भर्खरै पार्टी विभाजन गरेका नेपाल दुवैलाई एक भएर जान दबाब दिएका छन्। शुक्रबार राजधानीको वसुन्धरास्थित एक होटलमा छलफल गरेका उनीहरुले सरकारले २० प्रतिशतको व्यवस्थासहित ल्याएको अध्यादेश लोकतन्त्र र […]

सम्बन्धित सामग्री

बेलझुण्डीले काेराेनाका नयाँ संक्रमितलाई भर्ना नलिने

दाङ : दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीले कोरोना संक्रमणका नयाँ बिरामीलाई भर्ना नलिने भएको छ। अक्सिजन अभावको कारण देखाउँदै अस्पतालले नयाँ संक्रमितको भर्ना नलिने जनाएको हो।अस्पतालका व्यवस्थापक दोर्ण वलीले अक्सिजन अभावले गर्दा नयाँ संक्रमितको भर्ना नलिने जानकारी दिए। अस्पतालमा हाल एकसय बेड सञ्चालन भइरहेपनि अहिले ५७ जना कोरोना संक्रमित उपचाररत छन्।उनले अस्पतालमा अक्सिजनको सहज र प्रयाप्त उपलब्धता नभएकोले कसैले पनि संक्रमितलाई भर्नाको लागि सिफारिस र दबाब नगरी दिन समेत अनुरोध गरेका छन्। उनले भ