कोशी टप्पुमा करेण्ट लागेर हात्तीको मृत्यु

काठमाडौं : कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेण्ट लागेर मरेको छ। आरक्ष छेउको धानबारीमा लगाइएको करेण्टमा परेर मकुना मरेको हो। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले समेत मकुना करेण्ट लागेर मरेको पुष्टि गरेको छ।आरक्षका संरक्षण अधिकृत अशोक रामले चरणको क्रममा धानखेतमा पुगेको मकुना हात्ती करेण्ट लागेर मरेको बताए। रामका अनुसार हात्ती आइतबार बिहान मृत भेटिएको थियो। आरक्षका प्रमुख संरक्षण अधिकृत रामले मकुनाको मृत्युले आरक्षलाई ठूलो क्षति पुगेको बताए। उनले मकुना स्थानान्तरणक

सम्बन्धित सामग्री

करेन्ट लागेर हात्तीको मृत्यु

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेन्ट लागेर मरेको छ । आरक्ष छेउको धानबारीमा लगाइएको करेन्टमा परेर मकुना मरेको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले समेत मकुना करेन्ट लागेर मरेको पुष्टि गरेको छ ।आरक्षका संरक्षण अधिकृत अशोक रामले चरणको क्रममा धानखेतमा पुगेको मकुना हात्ती करेण्ट लागेर मरेको बताए । रामका अनुसार हात्ती आज विहान मृत भेटिएको थियो ।  आरक्षका प्रमुख संरक्षण अधिकृत रामले मकुनाको मृत्युले आरक्षलाई ठूलो क्षति पुगेको बताए । उनले मकुना स्थानान्तरणको कुरो च

विद्युतीय धरापमा परेर हात्तीको मृत्यु, दुई महिनामा दुई हात्ती मारिए

करिब डेढ महिनाको फरकमा सप्तरीमा दुई बटा हात्तीको करेण्ट लागेर मृत्यु भएको छ । चार महिनादेखि ६ बटा हात्तीको समुहले आतंक मचाई रहेको सप्तरीको खडक नगरपालिकामा ४ मा शनिबार विहान एकबटा हात्तीको करेण्ट लागेर मृत्यु भएको छ। हात्तीको आतंकविरुद्ध गहुँबाली जोगाउँ खडक नगरपालिकाको वडा नम्बर ४ अमहामा स्थानीयले जोडेको विद्युतीय धरापमा परी हात्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको भाले हात्ती गाउँ प्रवेश गर्न लाग्दा करेन्ट लागेर मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले बताउनुभयो ।