गजे घलेको गाउँ बारपाक – एक भ्रमण वृत्तान्त

बारपाक बस्ती माथि उत्तरपट्टि बौद्ध हिमाल मुसुक्क मुस्कुराइरहेछ । त्यसको काखमा नारद कुण्ड छ । हरेक जनै पुर्णिमाको दिन मेला लाग्दो रहेछ त्यहाँ । दरौंदी नदीको मुहान मुख्यतः नारद कुण्डलाई मानिंदो रहेछ ।

सम्बन्धित सामग्री

अवरुद्ध बारपाक–लाप्राक सडकखण्ड सञ्चालन

गोरखा, १ कात्तिक । बर्खाका कारण तीन महिनादेखि अवरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएकोे छ । बर्खाका बेला ठाउँठाउँमा खसेका ठूलाठूला पहिराले गएको असार पहिलो सातादेखि अवरुद्ध भएको सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आएको सडक पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिए । जिल्लाको पर्यटकीय गन्तव्यका रुपमा रहेको बारपाक र लाप्राक सडकखण्ड लामो समयसम्म अवरुद्ध […]

बारपाक सुलिकोटमा निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका ७५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ।

बारपाक सुलिकोटमा निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया

काठमाडौँ,७ पुष । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका ७५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । बारपाक सुलिकोट गाउँपालिकाको समन्वय तथा नेपाल नेत्रहीन सङ्घ, नेपाल नेत्र ज्योती सङ्घ र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा १५ दिनसम्म चलेको निःशुल्क आँखा शिविरका क्रममा मोतियाबिन्दु भएका बिरामीको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टले […]

बारपाक सुलिकोटमा निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया

काठमाडाैँ- गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका ७५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ। बारपाक सुलिकोट गाउँपालिकाको समन्वय तथा नेपाल नेत्रहीन सङ्घ, नेपाल नेत्र ज्योति सङ्घ र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा १५ दिनसम्म चलेको निःशुल्क आँखा शिविरका क्रममा मोतियाबिन्दु भएका बिरामीको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टले जानकारी दिए। उनीहरूकाे […]

बारपाक सुलिकोट गाउँपालिकामा माओवादी केन्द्र विजयी

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

बारपाक सुलिकोटमा बैशाख १२ गते सार्वजनिक बिदा

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बैशाख १२ गते सार्वजनिक बिदा दिएको छ। २०७२ सालमा सोही गाउँपालिकाको बारपाक केन्द्रबिन्दु भएर भुकम्प गएको थियो। भुकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा बिदा दिइएको प्रमुख प्रशासकीय...

बारपाक जोड्ने पक्किपुल दरौँदीको बाढीले भत्कियो

गोरखाको बारपाक र अजिरकोट गाउँपालिका ४ बालुवा जोड्ने दरौँदी नदीमाथिको पक्किपुल भत्किएको छ।

दरौंदीको बाढीले बगायो बारपाक जोड्ने पुल

गए राती आएको बाढीले बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने बालुवास्थित पुलको एक भाग बगाएको हो।

बारपाक ह्यासट्याग फोटो प्रदर्शनी हुने

काठमाडौं । भूकम्प प्रभावित गोरखा जिल्लाको बारपाक क्षेत्रको अवस्थितीलाई लिएर बारपाक फोटो प्रदर्शनी हुने भएको छ । नेपाल पर्यटन बोर्डको नियमित कार्यक्रम अन्तर्गतको फोटो नेपाल प्रदर्शनी कार्यक्रमका लागि यस पटक बारपारका फोटाहरुको अनलाइन प्रदर्शनी हुने भएको हो । २०७२ सालको विनाशकारी भुकम्पको केन्द्रबिन्दु  कारणले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा निकै चर्चा पाएको तर पर्यटकीय क्षेत्र समेत रहेको बारपाकको महत्व विश्व सामु मुखरित गर्ने उद्देश्यले बोर्डले फोटो प्रदर्शनी मार्फत समेट्ने भएको ह